खेलकुद part-2

Loksewa gk sports

Loksewa gk sports सम्बन्धी सम्पूर्ण महत्तोपुर्ण प्रश्नहरु एस पेजमा राखिएको छ

25.प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा कतिवटा खेल समावेश गरिएको थियो ?





26. दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले भएको थियो ?





27.दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ भएको थियो ?





28.दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ?





29.प्राचीन ओलम्पिक खेलको सुरुआत कहिले भएको थियो ?





30. प्राचीन ओलम्पिक खेलको सुरुआत कहाँबाट भएको हो ?





31. आधुनिक ओलम्पिक खेलको सुरुआत कहिले र कहाँबाट भएको हो ?





32. आधुनिक ओलम्पिक खेलको जन्मदाता कसलाई मानिन्छ ?





33. ओलम्पिक खेल कति कति वर्षको अन्तरमा आयोजना गरिन्छ ?





34.ओलम्पिक खेलको प्रतीक चिन्हमा रहेका रातो रंगले कुन महादेशको प्रतिनिधित्व गर्छन् ?





35.ओलम्पिक खेलको प्रतीक चिन्हमा रहेका नीलो रंगले कुन महादेशको प्रतिनिधित्व गर्छन् ?





36.ओलम्पिक खेलको प्रतीक चिन्हमा रहेका कालो रंगले कुन महादेशको प्रतिनिधित्व गर्छन् ?





37.ओलम्पिक खेलको प्रतीक चिन्हमा रहेका हरियो रंगले कुन महादेशको प्रतिनिधित्व गर्छन् ?





38.ओलम्पिक खेलको प्रतीक चिन्हमा रहेका पहँलो रंगले कुन महादेशको प्रतिनिधित्व गर्छन् ?





39.ओलम्पिक खेलमा प्रतीक चिन्ह बनाउने चलन कुन ओलम्पिकदेखि सुरु गरियो ?





40.कुन ओलम्पिक खेलकुद प्रतियोगितादेखि ओलम्पिक सङ्घको झण्डा फहराउन थालियो ?





41.ओलम्पिक खेलमा नेपालले सर्वप्रथम कहिले सहभागिता जनायो ?





42.ओलम्पिक खेलमा नेपालले पर्यवेक्षकका रूपमा कहिले भाग लिएको थियो ?





43.ओलम्पिक खेलको समापन कसरी गरिन्छ ?





44.ओलम्पिक खेलमा खेलाडीहरूलाई शपथ गराउने चलन कहिलेदेखि सुरु भयो ?





45.विश्वकप फुटबल प्रतियोगिताको सुरुआत कहिलेदेखि भएको हो ?





46.पहिलो विश्वकप फुटबल प्रतियोगिता कहाँ भएको थियो ?





47.अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (FIFA) को स्थापना कहिले भएको हो ?





48.विश्वकप फुटबल प्रतियोगिता कति कति वर्षमा आयोजना गरिन्छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!