world geography part-1

loksewa gk

loksewa gk -विश्व भूगोल

loksewa gk
Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये विश्व भूगोलको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्

1.एसिया महादेशको क्षेत्रफल कति रहेको छ ?





2.संसारमा सबैभन्दा जाडो हुने ठाउँ कुन हो?





3. एसिया महादेश कति अक्षांशबीच रहेको छ ?





4.एसिया महादेश कति देशान्तरबीच रहेको छ ?





5.एसिया महादेशको उत्तर-दक्षिण चौडाइ सरदर ८६०० किलोमिटर छ भने पूर्व-पश्चिम लम्बाइ कति छ ?





6.युरोप र एसियामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ?





7.एसिया र उत्तर अमेरिकालाई छुट्याउने जलसंयोजक कुन हो?





8.विश्वको सबभन्दा अग्लो र फराकिलो पठार कुन हो ?





9.एसिया महादेशले विश्वको स्थल भागको कति प्रतिशत भाग ओगटेको छ ?





10.एसियामा सबैभन्दा बढी भाषा बोलिने देश कुन हो ?





11.विश्वको सबभन्दा अग्लो ठाउँमा रहेको ताल कुन हो ?





12.विश्वको सबभन्दा गहिरो ताल कुन हो ?





13.क्षेत्रफलका हिसाबले विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ?





14.भौगोलिक आधारमा अफ्रिका महादेशलाई के नामले चिनिन्छ ?





15.क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश कुन हो ?





16.अफ्रिका महादेशको उत्तर-दक्षिण लम्बाइ कति रहेको छ ?





17.पामिर पठार कति उचाइमा अवस्थित छ ?





18.एसिया महादेशमा विश्वको लगभग कति प्रतिशत जनसंख्या रहेको छ ?





19.विश्वको सबभन्दा होचो उपत्यका कुन हो ?





20.विश्वको दोस्रो बढी जनसंख्या भएको देश कुन हो ?





21.अफ्रिकाको सबैभन्दा लामो हिमनदी कुन हो ?





22.विश्वको सबभन्दा बढी जनसंख्या भएको देश कुन हो ?





23.यूरोपको बिरामी भनेर कुन देशलाई चिनिन्छ?





24.भाषाको चिडियाखाना भनी कुन देशलाई चिनिन्छ ?





25.अफ्रिका महादेशको पूर्व-पश्चिम चौडाइ कति रहेको छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!