world geography part-10

loksewa gk -विश्व भूगोल

loksewa gk
Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये विश्व भूगोलको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्

226.पृथ्वीमा कुल कति घनमिल पानी रहेको छ ?





227.विश्वको दोस्रो ठूलो सागर कुन हो ?





228.साउथ चाइना सागरको सरदर गहिराइ कति रहेको छ ?





229.विश्वको नवौं ठूलो सागर कुन हो ?





230.विश्वको चौथो ठूलो सागर कुन हो ?





231.विश्वको तेस्रो ठूलो सागर कुन हो ?





232.'हड्सन वे' को सरदर गहिराइ कति रहेको छ ?





233.कुमेरु र सुमेरु महासागरलाई के नामले पनि चिनिन्छ ?





234.उत्तर ध्रुवीय महासागरका उपनामले चिनिने सुमेरु महासागर कुन आकारको छ ?





235.विश्वको सबभन्दा ठूलो सागर कुन हो ?





236.पृथ्वीमा रहेको कुल जलमण्डलको कति प्रतिशत भाग महासागरले ढाकेको छ ?





237.क्यारेबियन सागरको सरदर गहिराइ कति रहेको छ ?





238.मेक्सिको खाडीको क्षेत्रफल कति रहेको छ ?





239.विश्वको सातौं ठूलो सागर कुन हो ?





240.विश्वको पाँचौं ठूलो सागर कुन हो ?





241.विश्वको आठौं ठूलो सागर कुन हो ?





242.क्यारेवियन सागरको क्षेत्रफल कति छ ?





243.बेरिङ सागरको सरदर गहिराइ कति रहेको छ ?





244.सी अफ जापानको क्षेत्रफल कति रहेको छ ?





245.मेक्सिको खाडीको सरदर गहिराइ कति रहेको छ ?





246.बेरिङ सागरको क्षेत्रफल कति रहेको छ ?





247.भूमध्यसागरको क्षेत्रफल कति रहेको छ ?





248.विश्वको दशौं ठूलो सागर कुन हो ?





249.सन् १९९१ मा भएको खाडी युद्ध कति दिन चलेको थियो ?





250.पूर्वी चाइना सागरको क्षेत्रफल कति रहेको छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!