world geography part-2

loksewa gk

loksewa gk -विश्व भूगोल

loksewa gk
Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये विश्व भूगोलको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्

26.विश्वमा सबैभन्दा बढी वर्षा हुने ठाउँ कुन हो ?





27. अफ्रिकाको घाँसे मैदानलाई के भनिन्छ ?





28.उत्तर अमेरिका महादेशको उत्तर-दक्षिण सरदर लम्बाइ कति रहेको छ ?





29.अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो ?





30.विश्वको सबभन्दा ठूलो हिरा खानी कुन हो ?





31.उत्तर अमेरिका महादेशको पूर्व-पश्चिम सरदर चौडाइ कति रहेको छ ?





32.अफ्रिका महादेशको क्षेत्रफल कति छ ?





33.विश्वको सबैभन्दा लामो नदी कुन हो ?





34.उत्तर अमेरिका महादेश कति देशान्तरबीच अवस्थित छ ?





35.अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत शृंखला कुन हो ?





36.विश्वको सबैभन्दा ठूलो मरुभूमि कुन हो ?





37. अफ्रिका महादेशको बारेमा जानकारी गराउने पहिलो व्यक्ति को हुन् ?




38.अफ्रिका महादेशको पूर्वमा लालसागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भूमध्यसागर पर्दछ भने दक्षिणमा कुन महासागर पर्छ?





39.सबै युगको प्राचीनतम् एवम् नवीनतम् संस्कृतिहरू पाइने एकमात्र महादेश कुनलाई मानिन्छ ?





40.विश्वमा सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुन हो ?





41.उत्तर अमेरिका महादेश कति अक्षांशबीच फैलिएको छ ?





42.कुन महादेशलाई कालो अर्थात् अँध्यारो महादेश भनी चिनिन्छ ?





43.दक्षिण अमेरिका महादेशको क्षेत्रफल कति छ ?





44.उत्तर अमेरिका महादेशलाई कसले पत्ता लगाएका हुन् ?





45.उत्तर अमेरिका महादेशको क्षेत्रफल कति छ ?





46.क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेश कुन हो ?





47.उत्तर अमेरिका महादेशको सबभन्दा अग्लो चुचुरो कुन हो ?





48.उत्तर अमेरिका महादेशको सबभन्दा अग्लो चुचुरो कहाँ पर्छ ?





49.अफ्रिका महादेशको सबैभन्दा सानो देश कुन हो ?





50.उत्तर अमेरिका महादेशको सबभन्दा सानो राष्ट्र कुन हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!