Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये विश्व भूगोलको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्
26.विश्वमा सबैभन्दा बढी वर्षा हुने ठाउँ कुन हो ?
27. अफ्रिकाको घाँसे मैदानलाई के भनिन्छ ?
28.उत्तर अमेरिका महादेशको उत्तर-दक्षिण सरदर लम्बाइ कति रहेको छ ?
29.अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो ?
30.विश्वको सबभन्दा ठूलो हिरा खानी कुन हो ?
31.उत्तर अमेरिका महादेशको पूर्व-पश्चिम सरदर चौडाइ कति रहेको छ ?
32.अफ्रिका महादेशको क्षेत्रफल कति छ ?
33.विश्वको सबैभन्दा लामो नदी कुन हो ?
34.उत्तर अमेरिका महादेश कति देशान्तरबीच अवस्थित छ ?
35.अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत शृंखला कुन हो ?
36.विश्वको सबैभन्दा ठूलो मरुभूमि कुन हो ?
37. अफ्रिका महादेशको बारेमा जानकारी गराउने पहिलो व्यक्ति को हुन् ?
38.अफ्रिका महादेशको पूर्वमा लालसागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भूमध्यसागर पर्दछ भने दक्षिणमा कुन महासागर पर्छ?
39.सबै युगको प्राचीनतम् एवम् नवीनतम् संस्कृतिहरू पाइने एकमात्र महादेश कुनलाई मानिन्छ ?
40.विश्वमा सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुन हो ?
41.उत्तर अमेरिका महादेश कति अक्षांशबीच फैलिएको छ ?
42.कुन महादेशलाई कालो अर्थात् अँध्यारो महादेश भनी चिनिन्छ ?
43.दक्षिण अमेरिका महादेशको क्षेत्रफल कति छ ?
44.उत्तर अमेरिका महादेशलाई कसले पत्ता लगाएका हुन् ?
45.उत्तर अमेरिका महादेशको क्षेत्रफल कति छ ?
46.क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेश कुन हो ?
47.उत्तर अमेरिका महादेशको सबभन्दा अग्लो चुचुरो कुन हो ?
48.उत्तर अमेरिका महादेशको सबभन्दा अग्लो चुचुरो कहाँ पर्छ ?
49.अफ्रिका महादेशको सबैभन्दा सानो देश कुन हो ?
50.उत्तर अमेरिका महादेशको सबभन्दा सानो राष्ट्र कुन हो ?