world geography part-3

loksewa gk

loksewa gk -विश्व भूगोल

loksewa gk
Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये विश्व भूगोलको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्

51.विश्वमा सबैभन्दा लामो समुद्री किनारा भएको देश कुन हो ?





52. 'नयाँ संसार' भनी चिनिने महादेश कुन हो ?





53. उत्तर अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखी स्थल कुन हो ?





54.क्रिस्टोफर कोलम्बसले उत्तर अमेरिका महादेशलाई कहिले पत्ता लगाएका हुन् ?





55.उत्तर अमेरिकाको शीतोष्ण घाँसे मैदानलाई के भनिन्छ ?





56.'पश्चिम गोलार्द्धको महादेश' का नामले चिनिने महादेश कुन हो ?





57.उत्तर अमेरिका महादेशको सबभन्दा ठूलो राष्ट्र कुन हो ?





58. उत्तर अमेरिकाका ५ वटा तालहरू सुपेरियर, मिचिगन, युरन, इरी र ओन्टेरियोको समूहलाई के भनिन्छ ?





59.उत्तर अमेरिका महादेशको पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा सुमेरु महासागर पर्दछ भने दक्षिणी सिमानामा के रहेको छ ?





60.दक्षिण अमेरिका महादेशको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ?





61.विश्वको सबैभन्दा ठूलो गुम्बज कुन हो ?





62.दक्षिण अमेरिका महादेशले विश्वको भू-क्षेत्रको कति प्रतिशत भाग ओगटेको छ ?





63.उत्तर अमेरिका महादेशको सबभन्दा होचो भाग कहाँ रहेको छ ?





64.विश्वको चौथो ठूलो महादेश कुन हो ?





65.अफ्रिका महादेशको सबैभन्दा ठूलो ताल कुन हो ?





66.उत्तर अमेरिका महादेशको सबैभन्दा लामो नदी कुन हो ?





67.दक्षिण अमेरिका महादेशको पूर्व-पश्चिम चौडाइ कति रहेको छ ?





68.विश्वको सबैभन्दा ठूलो नेसनल पार्क कुन हो ?





69.दक्षिण अमेरिका महादेश कति देशान्तरसम्म फैलिएको छ ?





70.दक्षिण अमेरिकाको सबैभन्दा लामो हिमनदी कुन हो ?





71.दक्षिण अमेरिका महादेश कति अक्षांशमा फैलिएको छ ?





72.विश्वको सबैभन्दा ठूलो नदी कुन हो ?





73.विश्वकै सबभन्दा ताजा पानीको ताल सुपेरियर ताल कुन महादेशमा पर्छ ?





74.दक्षिण अमेरिका महादेशको सबैभन्दा होचो भू-भाग कुन हो ?





75.दक्षिण अमेरिका महादेशको सबैभन्दा उचाइमा रहेको ताल कुन हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!