world geography part -4

loksewa gk

loksewa gk -विश्व भूगोल

loksewa gk
Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये विश्व भूगोलको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्

76.विश्वको सबैभन्दा ठूलो नदी कुन महादेशमा पर्छ ?





77.विश्वको सबभन्दा अग्लो स्थानमा रहेको राजधानी सहर कुन हो ?





78.दक्षिण अमेरिका महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ?





79.दक्षिण अमेरिका र अन्टार्कटिका महादेशलाई कुन नहरले जोडेको छ ?





80.दक्षिण अमेरिका महादेशको सबैभन्दा होचो भू-भाग समुन्द्री सतहबाट कति उचाई मा रहेको छ ?





81.विश्वकै सबभन्दा अग्लो 'एन्जेल' नामक झरना कहाँ रहेको छ ?





82.दक्षिण अमेरिका महादेशको सबैभन्दा उच्च भू-भाग कुन देश मा पर्दछ ?





83.





84.दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मरुभूमि कुन हो ?





85.दक्षिण अमेरिका महादेशको उत्तर-दक्षिण लम्बाइ कति छ ?





86.विश्वकै सबैभन्दा दक्षिणमा पर्ने सहर कुन हो ?





87. विश्वकै सबैभन्दा लामो 'एन्डिज पर्वतमाला' कुन महादेशमा पर्छ ?





88.दक्षिण अमेरिका महादेशको सबैभन्दा उचाइमा रहेको ताल कति आग्लो ठाउँमा रहेको छ ?





89.दक्षिण अमेरिका महादेशको सबैभन्दा उच्च भू-भाग कुन हो ?





90.उत्तर अमेरिकाको सबैभन्दा लामो हिमनदी कुन हो ?





91.दक्षिण अमेरिकाको सबैभन्दा ठन्डी हुने ठाउँ कुन हो ?





92. दक्षिण अमेरिका महादेशको सबैभन्दा सानो राष्ट्र कुन हो ?





93.दक्षिण अमेरिकाको सबभन्दा बढी विषम हावापानीको देश कुन हो ?





94.दक्षिण अमेरिकाको सबैभन्दा ठूलो ताल कुन हो ?





95.भट्नाजोकुल हिमनदी कुन महादेशमा रहेको छ ?





96.विश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो ?





97.सियाचेन हिमनदी कुन महादेशमा रहेको छ ?





98.कुन महादेशलाई 'हिम चादर (Ice Sheet)' उपनामले चिनिन्छ ?





99.पेरिटो मोरेनो हिमनदी कुन महादेशमा रहेको छ ?





100.जलस्रोतमा विश्वको सबैभन्दा धनी राष्ट्र कुन हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!