world geography part-6

loksewa gk -विश्व भूगोल

loksewa gk
Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये विश्व भूगोलको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्

126.यूरोप महादेशको उत्तर-दक्षिण चौडाइ कति रहेको छ ?





127.अन्टार्कटिका महादेश चारैतिरबाट कुन महासागरले घेरिएको छ ?





128.यूरोप महादेशको देशान्तरीय फैलावट कति छ ?





129.यूरोप महादेशको पूर्व-पश्चिम लम्बाइ कति रहेको छ ?





130.अन्टार्कटिका महादेशमा हिउँको मोटाइ कतिसम्म रहेको छ?





131.रोस सागर प्रशान्त महासागरमा पर्छ भने वेडेल सागर कुन महासागरमा पर्छ ?





132.यूरोप महादेशले विश्वको भू-क्षेत्रको कति प्रतिशत भू-भाग ओगटेको छ ?





133.सबैभन्दा पछि पत्ता लगाइएको महादेश कुन हो ?





134.युरोपको सबैभन्दा लामो हिमनदी कुन हो ?





135.यूरोप महादेशको सबभन्दा लामो पर्वत शृंखला कुन हो ?





136.यूरोप महादेशको सबभन्दा अग्लो भू-भाग कुन हो ?





137.अस्ट्रेलिया महादेशको पूर्व-पश्चिम सरदर लम्बाइ कति छ ?





138.यूरोप महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ?





139.माउन्ट एल्ब्रुज कुन देश मा पर्दछ ?





140.माउन्ट एल्ब्रुजको उचाई कति छ ?





141.यूरोप महादेशको सबैभन्दा लामो नदी कुन हो ?





142.स्क्यान्डेनेभियन क्षेत्र कुन महादेशमा पर्छ ?





143.यूरोपको सबैभन्दा ठूलो ताल कुन हो ?





144.अस्ट्रेलिया महादेशको पूर्वमा कोरल र टासमन समुद्र (प्रशान्त), पश्चिममा हिन्द महासागर, उत्तरमा पपुवा न्यूगिनी पर्छ भने दक्षिणमा के पर्छ ?





145.समशितोष्ण तृणभूमिको हावापानीको क्षेत्रमा पाइने घाँसे मैदानलाई विभिन्न महादेशमा फरकफरक नामले पुकारिन्छ । अष्ट्रेलियामा पाइने घाँसेमैदानलाई के भनिन्छ ?





146.अस्ट्रेलिया महादेशको अक्षांशीय फैलावट कति रहेको छ ?





147.अस्ट्रेलिया महादेशको देशान्तरीय फैलावट कति रहेको छ ?





148.यूरोप महादेशमा भूपरिवेष्ठित राष्ट्रहरूको संख्या कति रहेको छ ?





149.'रोटीको बास्केट' भनी चिनिने यूरोपेली राष्ट्र कुन हो ?





150.युरोपमा सबैभन्दा बढी ताल भएको देश कुन हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!