world geography part-7

loksewa gk -विश्व भूगोल

loksewa gk
Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये विश्व भूगोलको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्

151.यूरोप महादेशको सबैभन्दा गर्मी मुलुक स्पेन हो भने सबैभन्दा ठण्डी मुलुक कुन हो ?





152.विश्वको सबैभन्दा सानो महादेश कुन हो ?





153.यूरोप महादेशको महत्त्वपूर्ण नदी कुन हो ?





154.अस्ट्रेलिया महादेशको सबभन्दा लोमो नदी कुन हो ?





155.Buffar zone of Europe भनेर कुन देशलाई चिनिन्छ ?





156.'टापु महादेश (Island Continent)' तथा 'कंगारुको महादेश' भनी चिनिने महादेश कुन हो ?





157.अस्ट्रेलिया महादेशको सबैभन्दा अग्लो शिखर कुन हो ?





158.अस्ट्रेलिया महादेशको सबभन्दा अग्लो भू-भाग कुन हो ?





159.अस्ट्रेलिया महादेशले पृथ्वीको कुल स्थल भागको कति प्रतिशत भू-भाग ओगटेको छ ?





160.अस्ट्रेलिया महादेशको सबभन्दा लोमो नदी को लम्बाई कति छ ?





161.अस्ट्रेलिया महादेशको सबैभन्दा होचो भू-भाग कुन हो ?





162. प्रशस्त मात्रामा पाताल कुवाहरू भएको महादेश कुन हो ?





163.राजनैतिक दृष्टिबाट अस्ट्रेलिया महादेशलाई एउटै देश मानिन्छ तापनि भौगोलिक दृष्टिले यहाँ कति राष्ट्र रहेका छन् ?





164.अस्ट्रेलिया महादेशको सबैभन्दा ठूलो मरुभूमि कुन हो ?





165.युरोपका कुनकुन राष्ट्रलाई Garden of World भनी चिनिन्छ ?





166.अस्ट्रेलिया महादेशको ठूलो नुनिलो पानीको ताल कुन हो?





167.अस्ट्रेलिया महादेशको सबैभन्दा लामो पर्वत शृंखला कुन हो ?





168.अस्ट्रेलिया महादेशको सबैभन्दा लामो मुगा पर्वत श्रृंखला कुन हो ?




169.अस्ट्रेलियाको दक्षिणी भाग कसले पत्ता लगाएका हुन् ?





170.अस्ट्रेलिया महादेशको सबैभन्दा ठूलो देश अस्ट्रेलिया हो भने सबैभन्दा सानो देश कुन हो ?





171.अस्ट्रेलियाको दक्षिणी भाग कहीले पत्ता लागेको हो ?





172.विश्वमा सर्वाधिक मात्रामा ऊन उत्पादन कहाँ गरिन्छ ?





173.सबभन्दा ठूलो महासागर कुन हो ?





174.'विचित्रताको महादेश' भनी कुन महादेशलाई चिनिन्छ ?





175.अस्ट्रेलिया महादेशको उत्तर-दक्षिण सरदर चौडाइ कति छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!