world geography part-8

loksewa gk -विश्व भूगोल

loksewa gk
Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये विश्व भूगोलको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्

176.अस्ट्रेलियाको आदिवासीलाई ......... भनिन्छ?





177. अस्ट्रेलियाको दक्षिण पूर्वमा अवस्थित न्यूजिल्यान्डलाई के भनी चिनिन्छ ?





178. विश्वको दोस्रो ठूलो महासागर कुन हो ?





179.प्रशान्त महासागरको आकार कस्तो छ ?





180.मारियाना ट्रेन्चको गहिराइ कति छ ?





181.पृथ्वीमा कतिवटा महासागर रहेका छन् ?





182.प्रशान्त महासागरको सबभन्दा गहिरो भाग कुन हो ?





183.प्रशान्त महासागरमा साना ठूला गरी कति टापु तथा द्वीपहरू रहेका छन् ?





184.पृथ्वाका धरातल खुम्चिने र फैलिने क्रममा प्रशान्त महासागर वर्षेनि कति दरले खुम्चिदै गएको छ ?





185.पृथ्वीको कति प्रतिशत भाग पानीले ढाकेको छ ?





186.प्रशान्त महासागरको क्षेत्रफल कति रहेको छ ?





187.हिन्द महासागरको औसत गहिराइ कति छ ?





188. प्रशान्त महासागरको औसत गहिराइ कति रहेको छ ?





189.Carolines, Marshals, Gilbert तथा Ellicel टापुहरू कुन समूहमा पर्छन् ?





190.आन्ध्र महासागरको क्षेत्रफल कति रहेको छ ?





191.सबैभन्दा बढी टापुहरू कुन महासागरमा रहेका छन् ?





192.विश्वको तेस्रो गहिरो महासागर कुन हो ?





193.आन्ध्र महासागरको अधिकतम गहिराइ कति छ ?





194.Line Island, Cook Society, Taumotu टापुहरू कुन समूहमा पर्दछन् ?





195.आन्ध्र महासागरलाई अर्को कुन नामले पनि चिनिन्छ ?





196.Sumatra, Java, Borneo टापुहरू कुन समूहमा पर्दछन् ?





197.प्रशान्त महासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ?





198. सन् १९१२ मा टाइटानिक नामक पानी जहाज कुन महासागरमा दुर्घटना भएको थियो ?





199.आन्ध्र महासागरको औसत गहिराइ कति छ ?





200.Solomons, New Hebrides तथा Fiji टापुहरू कुन समूहमा पर्छन् ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!