Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये विश्व भूगोलको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्
201.कुमेरु महासागरको क्षेत्रफल कति रहेको छ ?
202.विश्वको दोस्रो गहिरो महासागर कुन हो ?
203.हिन्द महासागरको क्षेत्रफल कति छ ?
204.पृथ्वीको धरातल खुम्चिने तथा फैलिने क्रममा आन्ध्र महासागर वर्षेनी कति इन्चको दरले फैलिदै गइरहेको छ ?
205.उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म फैलिएको महासागर कुन हो ?
206.आन्ध्र महासागर कुन अंग्रेजी अक्षरसँग मिल्दोजुल्दो आकारको छ ?
207.हिन्द महासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ?
208.क्षेत्रफलका हिसाबले चौथो ठूलो महासागर कुन हो ?
209.सबैभन्दा सानो महासागर कुन हो ?
210.दक्षिण ध्रुवीय महासागरका उपनामले चिनिने महासागर कुन हो ?
211.कमेर महासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ?
212.हिन्द महासागरको सबभन्दा गहिरो भाग जाभा ट्रेन्च हो । यसको गहिराइ कति रहेको छ ?
213.कुमेरु महासागर कुनकुन महासागर संग जोडिएको छ ?
214.कुमेरु महासागर कुन आकारको छ ?
215.क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महासागर कुन हो ?
216.सुमेरु महासागरको औसत गहिराइ कति रहेको छ ?
217. कुमेरु महासागरको औसत गहिराइ कति रहेको छ ?
218.सुमेरु महासागरको क्षेत्रफल कति रहेको छ ?
219.कुमेरु महासागर कुन महादेशको वरिपरि फैलिएर रहेको छ ?
220.सुमेरु महासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ?
221.पृथ्वीको उत्तरी गोलार्द्धमा जल सतह र स्थल सतहको भाग कतिकति रहेको छ ?
222.सुमेरु महासागरको सबैभन्दा गहिरो स्थान Molly Deep हो । यसको गहिराइ कति छ ?
223.साउथ चाइना सागरको क्षेत्रफल कति छ ?
224.भूमध्यसागरको सरदर गहिराइ कति रहेको छ ?
225.महासागर तथा समुद्रको गहिराइ नाप्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ?