Loksewa question answer - बिज्ञान प्रबिधि खरिदार ,नासु ,शिक्षक , अधिकृतको परिक्षाको लागि महत्तोपुर्ण रहेको छ यो पेजमा बिज्ञान प्रबिधि सम्बन्धी Loksewa question answer हरु part part गरि राखिएको छ
51. ब्रेल लिपिका आविश्कारक को हुन् ?
52.कम्प्युटरलाई नेपालीमा के भनिन्छ ?
53. सबैभन्दा नरम पत्थर कुन हो ?
54.सबैभन्दा महंगो धातु कुन हो ?
55.जुनकिरीको पुच्छर कुन तत्त्वका कारणले बल्छ ?
56.मानिसको मृत्यु हुँदा सबभन्दा अन्त्यसम्म काम गर्ने अङ्ग कुन हो ?
57.सूर्यको प्रकाश पानीमा कति फिट गहिराइसम्म जान सक्छ ?
58.अणुवमका पिता भनी कसलाई चिनिन्छ ?
59.माटो, पानी, फलफूल आदिमा रहेको अम्लियपना नाप्ने एकाइ कुन हो ?
60.सबैभन्दा कम तापक्रममा उम्लने तत्व कुन हो ?
61.सूर्यमुखी फूल कुन तत्वका कारणले सूर्यतिर फर्केर फुल्छ ?
62.अल्बर्ट आइन्स्टाइनको जन्म कहिले भएको थियो ?
63.आइन्स्टाइनको जन्म कहाँ भएको थियो ?
64.अल्बर्ट आइन्स्टाइनका बाबुको नाम के थियो ?
65.अलबर्ट आइन्स्टाइनकी आमाको नाम के थियो ?
66.आइन्स्टाइनले स्वीट्जरल्यान्डको ज्युरिच विश्वविद्यालयबाट स्नातक तहको अध्ययन कहिले पूरा गरे ?
67.आइन्स्टाइनले ज्यूरिच विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि कहिले हासिल गरे ?
68.आइन्स्टाइनले सापेक्षताको सिद्धान्त (Theory of Relativity) कहिले प्रतिपादन गरेका थिए ?
69.आइन्स्टाइनको General Theory of Relativity लाई रोयल सोसाइटी अफ लन्डनले कहिले मान्यता दियो ?
70.आइन्स्टाइनलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार कहिले प्रदान गरियो ?
71.आइन्स्टाइनले कुन देशको राष्ट्रपति बन्ने प्रस्तावलाई इन्कार गरेका थिए ?
72.आइन्स्टाइनको मृत्यु कहिले भएको थियो ?
73.आइन्स्टाइनले कहिलेदेखि जर्मनीको नागरिकता त्यागी अमेरिकामा बस्न थाले ?
74.आइन्स्टाइनको मस्तिष्कलाई कहाँ सुरक्षित राखिएको छ ?
75.प्रसिद्ध वैज्ञानिक तथा गणितशास्त्री आर्किमिडिजको जन्म कहिले भएको थियो ?