कला part-1

Loksewa question answer - कला

Loksewa question answer - कला सम्बन्धी सम्पूर्ण जानकारी यो पेज मा राखिएको छ यहाँ तपाइले Loksewa question answer - कला सम्बन्धी 200+ प्रश्नहरु जान्न सक्नु हुन्छ

1.बुद्धका गहन उपदेश ढुंगामा र गृहभित्र राखी बनाइएको स्तुपलाई के भनिन्छ ?





2.चरैतिर घर बनाएर बीच चोकमा चैत्यको निर्माण गरेर बनाइएको घरलाई के भनिन्छ ?





3. जगमा चतुर्भुजाकार, मध्य भागमा कमलको फूलको आकार र चारै दिशा फर्किने गरी भगवान बुद्धको प्रतिमा राखी टुप्पो गुम्बजको रूपमा बनाइएको वास्तुकलाको शैलीलाई के भनिन्छ ?





4.न्यातपोल, चाँगुनारायण, पशुपतिनाथ, तलेजु मन्दिर कुन शैलीमा निमाण भएका मन्दिरहरू हुन् ?





5.नेपाली वास्तुकलामा कुन-कुन शैलीको प्रचलन रहेको छ ?





6.कैलाशकुट भवन, मानगृह र भद्राधिवास कुन शैलीमा बनेका भवन हुन् ?





7.नेपाल ललितकला संस्था (NAFA) कहिले नेपाल प्रज्ञा प्रतिष्ठानमा गाभिएको हो ?





8.वास्तुकलाको आधुनिक विकासको सुरुआत कुन कालमा भाएको थियो ?





9.कुन काललाई नेपालको कला क्षेत्रको स्वर्ण युग मानिन्छ ?





10.बुद्धले प्रयोग गरेका सामग्रीहरू पुरेर बनाइएको स्तुपलाई के भनिन्छ ?





11.नेपालमा वास्तुकलाको उल्लेख्य विकास कुन कालमा भएको मानिन्छ ?





12.काठमाडौं उपत्यकामा सबभन्दा बढी कुन शैलीका मन्दिरहरू रहेका छन् ?





13.वि.सं. १९९१ मा स्थापित नेपाल आर्ट स्कुललाई कहिले जुद्ध कला पाठशाला बनाइयो ?





14.स्तुपलाई अर्को के नामले पनि चिनिन्छ ?





15.तलैतला भएको धुपीको बोट झैँ कोणाकार र टुप्पोमा भिरालो छाना भएको वास्तुकलाको शैलीलाई के भनिन्छ ?





16.नेपालमा प्यागोडा शैलीको सुरुवात ............ मा भएको हो।





17.जुद्धकला पाठशालालाई वि.सं. २०२४ मा ललितकला महाविद्यालय बनाइयो भने कहिले ललितकला क्याम्पस बनाइयो ?





18.बसन्तपुर दरबार कुन शैलीमा बनेको छ ?





19.नेपालमा युरोपेली कलाको सुत्रपात गर्ने व्यक्ति को हुन् ?





20.मल्लकालीन दरबारहरू कुन शैलीमा निर्माण भएका थिए ?





21.बुद्धका शरीरको अस्तु पुरेर बनाइएका स्तुपलाई के भनिन्छ ?





22.नेपालमा प्यागोडा शैलीको सुरुआत कहिलेदेखि भएको हो ?





23.मूर्तिकला र वास्तुकलाको आधार केलाई मानिन्छ ?





24.भगवान बुद्ध र बौद्धमार्गीहरूलाई मन पर्ने शैली कुन हो ?





25.छानाविहीन पहाडको चुचुरोजस्तो गरी माथितर्फ सांघुरो र चुच्चो पर्दै गएको वास्तुकलाको शैलीलाई के भनिन्छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!