कला part-3

Loksewa question answer - कला

Loksewa question answer - कला सम्बन्धी सम्पूर्ण जानकारी यो पेज मा राखिएको छ यहाँ तपाइले Loksewa question answer - कला सम्बन्धी 200+ प्रश्नहरु जान्न सक्नु हुन्छ

51.नेपालमा विहार बनाउने चलन कहिलेदेखि भएको पाइन्छ ?





52.नेपालको सबभन्दा ठूलो काठको मन्दिर कुनलाई मानिन्छ ?





53.शंखमुलको जगतनारायण मन्दिर कुन शैलीको अनुपम उदाहरण हो ?





54.नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?





55.कलाकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले कुन पुरस्कारको स्थापना गरिएको थियो ?





56. राष्ट्रिय कला संग्रहालय र राष्ट्रिय काष्ठकला संग्रहालय कहाँ रहेका छन् ?





57.सिंहदरबार ग्रिक शैलीमा निर्माण भएको छ भने जनकपुरको जानकी मन्दिर कुन शैलीमा निर्मित छ ?





58.नेपालमा फोटोग्राफीको प्रचलन कसको पालादेखि चलेको हो ?





59.राष्ट्रिय मुद्रा संग्रहालय हनुमानढोका दरबार क्षेत्रमा रहेको छ भने पुरातात्विक संग्रहालय कहाँ छ ?





60.'विलास मन्दिर' भनी कुन दरबारलाई चिनिन्छ ?





61.मल्लकालमा कुन देवताको मूर्ति तथा मन्दिरहरू बढी निर्माण गरिएको पाइन्छ ?





62.बसन्तपुर दरबारलाई अरु कुनकुन नामले चिनिन्छ ?





63.राष्ट्रिय वीरेन्द्र कला संग्रहालय कुन ठाउँमा रहेको छ ?





64.मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ?





65."वीरेन्द्र राष्ट्रिय कला पदक' पाउने व्यक्ति को हुन् ?





66.संसारको सबभन्दा प्राचीन कला केलाई मानिन्छ ?





67.काठमाडौं उपत्यकाका कति पुरातात्विक सम्पदाहरू विश्व सम्पदा सूचीमा परेका छन् ?





68.नेपालको सबभन्दा ठूलो मूर्ति कुन हो ?




69.पट्कोणलाई केको प्रतीक मानिन्छ ?





70.चित्रकलालाई अर्को के नामले चिनिन्छ ?





71.आधुनिक मूर्तिकलाको सुरुआत कहिलेदेखि भएको मानिन्छ ?





72.पुस्तकको पाना वा गातामा लेखिएको चित्रलाई के भनिन्छ ?





73.प्राचीन नेपाली मूर्तिकला कुन भावनाबाट प्रेरित थियो ?





74.नेपालको सबभन्दा अग्लो मूर्ति कुन हो ?





75.नेपालमा तैलचित्रको थालनी कसको पालादेखि भएको थियो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!