Loksewa question answer - कला सम्बन्धी सम्पूर्ण जानकारी यो पेज मा राखिएको छ यहाँ तपाइले Loksewa question answer - कला सम्बन्धी 200+ प्रश्नहरु जान्न सक्नु हुन्छ
51.नेपालमा विहार बनाउने चलन कहिलेदेखि भएको पाइन्छ ?
52.नेपालको सबभन्दा ठूलो काठको मन्दिर कुनलाई मानिन्छ ?
53.शंखमुलको जगतनारायण मन्दिर कुन शैलीको अनुपम उदाहरण हो ?
54.नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?
55.कलाकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले कुन पुरस्कारको स्थापना गरिएको थियो ?
56. राष्ट्रिय कला संग्रहालय र राष्ट्रिय काष्ठकला संग्रहालय कहाँ रहेका छन् ?
57.सिंहदरबार ग्रिक शैलीमा निर्माण भएको छ भने जनकपुरको जानकी मन्दिर कुन शैलीमा निर्मित छ ?
58.नेपालमा फोटोग्राफीको प्रचलन कसको पालादेखि चलेको हो ?
59.राष्ट्रिय मुद्रा संग्रहालय हनुमानढोका दरबार क्षेत्रमा रहेको छ भने पुरातात्विक संग्रहालय कहाँ छ ?
60.'विलास मन्दिर' भनी कुन दरबारलाई चिनिन्छ ?
61.मल्लकालमा कुन देवताको मूर्ति तथा मन्दिरहरू बढी निर्माण गरिएको पाइन्छ ?
62.बसन्तपुर दरबारलाई अरु कुनकुन नामले चिनिन्छ ?
63.राष्ट्रिय वीरेन्द्र कला संग्रहालय कुन ठाउँमा रहेको छ ?
64.मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ?
65."वीरेन्द्र राष्ट्रिय कला पदक' पाउने व्यक्ति को हुन् ?
66.संसारको सबभन्दा प्राचीन कला केलाई मानिन्छ ?
67.काठमाडौं उपत्यकाका कति पुरातात्विक सम्पदाहरू विश्व सम्पदा सूचीमा परेका छन् ?
68.नेपालको सबभन्दा ठूलो मूर्ति कुन हो ?
69.पट्कोणलाई केको प्रतीक मानिन्छ ?
70.चित्रकलालाई अर्को के नामले चिनिन्छ ?
71.आधुनिक मूर्तिकलाको सुरुआत कहिलेदेखि भएको मानिन्छ ?
72.पुस्तकको पाना वा गातामा लेखिएको चित्रलाई के भनिन्छ ?
73.प्राचीन नेपाली मूर्तिकला कुन भावनाबाट प्रेरित थियो ?
74.नेपालको सबभन्दा अग्लो मूर्ति कुन हो ?
75.नेपालमा तैलचित्रको थालनी कसको पालादेखि भएको थियो ?