धर्म ,सस्कृति part -3

Loksewa question answer -धर्म संस्कृति

Loksewa question answer - धर्म संस्कृति सम्बन्धी जानकारी यो पेजमा राखिएको छ

51.दानवका गुरु शुक्राचार्य कसका छोरा हुन् ?





52.भागिरथ भन्नाले के बुझिन्छ ?





53.ढुण्डिराज कुन देवताको उपनाम हो ?





54.महर्षि बाल्मीकिद्वारा रचित रामायणमा कति काण्ड छन् ?





55.नेवार जातिको पुरोहितलाई देउभाजु अर्थात् गुभाजु भनिन्छ भने तामाङ जातिको पुरोहितलाई के भनिन्छ?





56.छठ पर्वमा कुन भगवानको पूजा गरिन्छ ?





57.आफ्ना बाबुलाई सर्पले टोकेर मृत्यु भएपछि सम्पूर्ण सर्प जातिलाई मार्छ भनी सर्पष्टि यज्ञ गर्ने पौराणिक राजा को हुन् ?





58.शनिका बाबु सूर्य हुन् भने आमा को हुन्?





59.अश्विनीकुमार देवताका के हुन् ?





60.सबभन्दा पुरानो वेद कुनलाई मानिन्छ ?





61.परेवा बस्ने ठाउँलाई के भनिन्छ ?





62.रावणले सीतालाई हरण गरेर राखेको ठाउँलाई के भनिन्छ?





63.बासुदेव र रोहीणीका पुत्र बलरामलाई केको अवतार मानिन्छ ?





64.कृष्णले मामा कंसलाई मारेपछि मथुराका राजा को भएका थिए?





65.त्रिफला भन्नाले कुन-कुन फललाई बुझाउँछ ?





66.परशुरामका बाबु जमदग्नि हुन् भने आमा को हुन् ?





67.धार्मिक तथा सांस्कृतिक महत्वको प्रसिद्ध परम्परागत 'भूपात्र' जात्रा कुन जिल्लामा मनाइन्छ ?





68.महाभारतमा द्रौपदीको सारी तान्ने व्यक्ति को थिए?





69.त्रिरत्न भन्नाले केलाई बुझाउँछ ?





70.पर्वतारी (पर्वतहरूका शत्रु) भनी कसलाई चिनिन्छ ?





71.श्रीमद्भागवत् महापुराणमा कति श्लोक छन्?





72. महादेवको वाहन के हो ?





73.इन्द्रको घोडालाई के भनिन्छ ?





74.'वैदेही' तथा 'जानकी' भनी कसलाई चिनिन्छ ?





75.बुद्धलाई मार्न खोज्ने भिक्षु को थिए ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!