धर्म ,सस्कृति part -3 July 30, 2022 July 30, 2022 Loksewa question answer -धर्म संस्कृति Loksewa question answer - धर्म संस्कृति सम्बन्धी जानकारी यो पेजमा राखिएको छ 51.दानवका गुरु शुक्राचार्य कसका छोरा हुन् ? A.सुमंत्र B.भृगु C.सुमन D.माया देवी 52.भागिरथ भन्नाले के बुझिन्छ ? A.अल्छि B.डरपोक C.चलाख D.परिश्रमी 53.ढुण्डिराज कुन देवताको उपनाम हो ? A.गणेश B.शिव C.इन्द्र D.बायु 54.महर्षि बाल्मीकिद्वारा रचित रामायणमा कति काण्ड छन् ? A.पाँच B.अठार C.आठ D.सात 55.नेवार जातिको पुरोहितलाई देउभाजु अर्थात् गुभाजु भनिन्छ भने तामाङ जातिको पुरोहितलाई के भनिन्छ? A.ठाकुर B.नाक्सो C.दर्जी D.बोपो, लामा 56.छठ पर्वमा कुन भगवानको पूजा गरिन्छ ? A.अग्नी B.बायु C.चन्द्र D.सूर्य 57.आफ्ना बाबुलाई सर्पले टोकेर मृत्यु भएपछि सम्पूर्ण सर्प जातिलाई मार्छ भनी सर्पष्टि यज्ञ गर्ने पौराणिक राजा को हुन् ? A.जन्मेजय B.दूसासन C.कैलाश D.तान्त्रिपल 58.शनिका बाबु सूर्य हुन् भने आमा को हुन्? A.अग्नी B.छायाँ C.बायु D.सीतल 59.अश्विनीकुमार देवताका के हुन् ? A.साथी B.बुबा C.वैद्य D.मामा 60.सबभन्दा पुरानो वेद कुनलाई मानिन्छ ? A.यजुर्वेद B.सामवेद C.अर्थबेद D.ऋग्वेद 61.परेवा बस्ने ठाउँलाई के भनिन्छ ? A.गञ्ज B.गुड C.प्वाल D.गोठ 62.रावणले सीतालाई हरण गरेर राखेको ठाउँलाई के भनिन्छ? A.पाँचल B.अशोक वाटिका C.गुडगाउँ D.हस्तिनापुर 63.बासुदेव र रोहीणीका पुत्र बलरामलाई केको अवतार मानिन्छ ? A.इन्द्र B.राम C. शेषनाग D.शिव 64.कृष्णले मामा कंसलाई मारेपछि मथुराका राजा को भएका थिए? A.रामदेव B.अंगिरा C.अम्बिका D.उग्रसेन 65.त्रिफला भन्नाले कुन-कुन फललाई बुझाउँछ ? A. केरा ,सुन्तला ,अमला B.कागती , मेवा ,अनार C.हर्रो, बर्रो र अमला D.जुनार ,कागती , सुन्तला 66.परशुरामका बाबु जमदग्नि हुन् भने आमा को हुन् ? A.अप्सरा B.पार्वती C.रेणुका D.मेनुका 67.धार्मिक तथा सांस्कृतिक महत्वको प्रसिद्ध परम्परागत 'भूपात्र' जात्रा कुन जिल्लामा मनाइन्छ ? A.भक्तपुर B.ललितपुर C.नुवाकोट D.चितवन 68.महाभारतमा द्रौपदीको सारी तान्ने व्यक्ति को थिए? A.अर्जुन B.रावण C.सहदेव D.दुशासन 69.त्रिरत्न भन्नाले केलाई बुझाउँछ ? A.हिरा ,मोति , सुन B.सुन, चाँदी र तामा C.सुन ,हिरा ,मोति D.सुन ,पित्तल ,तामा 70.पर्वतारी (पर्वतहरूका शत्रु) भनी कसलाई चिनिन्छ ? A.शिव B.बिष्णु C.हनुमान D.इन्द्र 71.श्रीमद्भागवत् महापुराणमा कति श्लोक छन्? A.एक हजार B.दश हजार C.नौ हजार D.अठार हजार 72. महादेवको वाहन के हो ? A.साँढे B.गोरु C.मुसा D.मयुर 73.इन्द्रको घोडालाई के भनिन्छ ? A.नन्दी B.उच्चैश्रवा C.कुमार D.बिरमान 74.'वैदेही' तथा 'जानकी' भनी कसलाई चिनिन्छ ? A.पार्वती B.लक्ष्मी C.सीता D.गीता 75.बुद्धलाई मार्न खोज्ने भिक्षु को थिए ? A.सिन्चु B.माक्तन C.अर्तु D.देवदत्त "Sharing is caring."