धर्म ,सस्कृति part-4

Loksewa question answer - धर्म संस्कृति

Loksewa question answer - धर्म संस्कृति सम्बन्धी जानकारी यो पेजमा राखिएको छ

76.सबैभन्दा धेरै श्लोक भएको पुराण कुन हो?





77.सबभन्दा थोरै श्लोक भएको पुराण कुन हो?





78.गाईको पुच्छरलाई शेषनागको प्रतीक मानिन्छ भने दुई सिङ्गलाई केको प्रतीक मानिन्छ ?





79.रामको बहिनीको नाम के हो ?





80.भगवान् विष्णुको वासस्थानलाई 'बैकुण्ठ' भनिन्छ भने भगवान शिवको वासस्थानलाई के भनिन्छ?





81.रामायणकालमा भारत र श्रीलङ्का जोड्ने पुलको नाम के थियो?





82.त्रिमधुअन्तर्गत के-के पर्दछ ?





83.शेष नागको वासस्थानलाई के भनिन्छ ?





84.रावणको तरबारलाई के भनिन्छ ?





85.वैदिक आर्यहरूले मुख्यरूपमा कुन बाली लगाउँथे ?





86.इसाई धर्मका कति सम्प्रदाय छन् ?





87.गौतम बुद्धको निधनलाई के भनिन्छ ?





88.घोडा बाँध्ने ठाउँलाई के भनिन्छ?





89.शिख धर्मावलम्बीहरूको धार्मिक स्थललाई के भनिन्छ ?





90.बौद्ध धर्मको प्रमुख धार्मिक ग्रन्थ कुन हो ?





91.बौद्ध तीर्थस्लहरूमध्ये स्वर्णशिला थाइल्यान्डमा, ताम्रशिला श्रीलंकामा, विक्रमशिला भारतमा पर्छ भने तक्षशिला कहाँ पर्छ?





92.शिख धर्मको धर्मग्रन्थलाई के भनिन्छ?





93.पौराणिक युगका महान् आविष्कारकर्ता तथा शिल्पशास्त्रका मर्मज्ञ मानिने विश्वकर्माकी पत्नीको नाम के हो?





94.इसाईहरूको धार्मिक पूजा स्थललाई के भनिन्छ ?





95.बौद्ध धर्मावलम्बीहरूको धार्मिक स्थललाई के भनिन्छ?





96.इसाई धर्मावलम्बीहरूको प्रमुख चाड कुन हो?





97.जैन धर्मावलम्बीको धार्मिक स्थललाई के भनिन्छ ?





98.शिख धर्मालम्बी हरूको पवित्र पक्षी कुन हो ?





99.जैन धर्मको प्रमुख धार्मिक ग्रन्थ कुन हो ?





100.शिन्तो धर्म कहाँ प्रचलित छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!