धर्म ,सस्कृति part-4 July 30, 2022 July 30, 2022 Loksewa question answer - धर्म संस्कृति Loksewa question answer - धर्म संस्कृति सम्बन्धी जानकारी यो पेजमा राखिएको छ 76.सबैभन्दा धेरै श्लोक भएको पुराण कुन हो? A.कर्म पुराण B.स्कन्द पुराण C.पदम पुराण D.बिष्णु पुराण 77.सबभन्दा थोरै श्लोक भएको पुराण कुन हो? A.कर्म पुराण B.नारद पुराण C.बराह पुरण D.अग्नि पुराण 78.गाईको पुच्छरलाई शेषनागको प्रतीक मानिन्छ भने दुई सिङ्गलाई केको प्रतीक मानिन्छ ? A.कुमेरु र सुमेरु पर्वत B.गणेश C.बिष्णु D.कृष्ण 79.रामको बहिनीको नाम के हो ? A.शान्ति B.प्रेमा C.सीता D.करुणा 80.भगवान् विष्णुको वासस्थानलाई 'बैकुण्ठ' भनिन्छ भने भगवान शिवको वासस्थानलाई के भनिन्छ? A.पर्वत B.कैलाश C.सरोबर 81.रामायणकालमा भारत र श्रीलङ्का जोड्ने पुलको नाम के थियो? A.आदम पुल B.मिलन पुल C.कल्याण पुल D.लंका पुल 82.त्रिमधुअन्तर्गत के-के पर्दछ ? A.दुध ,दहि ,घ्यू B.घ्यू, चिनी र मह C.दुध ,पानी ,चिनी D.मह ,उखु,दहि 83.शेष नागको वासस्थानलाई के भनिन्छ ? A.मणिमण्डप B.नागघर C.नागमणि D.नागराज 84.रावणको तरबारलाई के भनिन्छ ? A.नन्दक B.दारुक C.काल D.चन्द्रहास 85.वैदिक आर्यहरूले मुख्यरूपमा कुन बाली लगाउँथे ? A.धान, गहुँ र जौ B.कोदो , गहुँ , फापर C.धान , मकै ,जौ D.मकै ,आलु, कोदो 86.इसाई धर्मका कति सम्प्रदाय छन् ? A. चार B.पाँच C.तीन D.छ 87.गौतम बुद्धको निधनलाई के भनिन्छ ? A.महापरिनिर्वाण B.बुद्धजयन्ती C.बौधबियोग D.नासल 88.घोडा बाँध्ने ठाउँलाई के भनिन्छ? A.गोठ B.खोर C.घर D.तबेला 89.शिख धर्मावलम्बीहरूको धार्मिक स्थललाई के भनिन्छ ? A.चर्च B.गुरुद्वारा C.मस्दिज D.मन्दिर 90.बौद्ध धर्मको प्रमुख धार्मिक ग्रन्थ कुन हो ? A.त्रिपिटक B.बाइबल C.गीता D.पुराण 91.बौद्ध तीर्थस्लहरूमध्ये स्वर्णशिला थाइल्यान्डमा, ताम्रशिला श्रीलंकामा, विक्रमशिला भारतमा पर्छ भने तक्षशिला कहाँ पर्छ? A.नेपाल B.भुटान C.श्रीलंका D.पाकिस्तान 92.शिख धर्मको धर्मग्रन्थलाई के भनिन्छ? A.बाइबाल B.त्रिपिटक C.गुरु ग्रन्थ साहिब D.पुराण 93.पौराणिक युगका महान् आविष्कारकर्ता तथा शिल्पशास्त्रका मर्मज्ञ मानिने विश्वकर्माकी पत्नीको नाम के हो? A.ऋतु B.रचना C.कन्या D.कुमारी 94.इसाईहरूको धार्मिक पूजा स्थललाई के भनिन्छ ? A.चर्च B.गुम्बा C.मन्दिर D.मस्दिज 95.बौद्ध धर्मावलम्बीहरूको धार्मिक स्थललाई के भनिन्छ? A.चर्च B.मस्जिद C.मन्दिर D.विहार, मठ वा स्तूप 96.इसाई धर्मावलम्बीहरूको प्रमुख चाड कुन हो? A.दशैँ B.फागुपुर्णिमा C.क्रिसमस D.बौधजयान्ति 97.जैन धर्मावलम्बीको धार्मिक स्थललाई के भनिन्छ ? A.अग्निमन्दिर B.चर्च C.गुम्बा D.मस्दिज 98.शिख धर्मालम्बी हरूको पवित्र पक्षी कुन हो ? A.बाज B.चिल C.परेवा D.मयुर 99.जैन धर्मको प्रमुख धार्मिक ग्रन्थ कुन हो ? A.त्रिपिटक B.वचनामृत C.बाइबल D.पुराण 100.शिन्तो धर्म कहाँ प्रचलित छ ? A.चिन B.सिंगापुर C.भारत D.जापान "Sharing is caring."