धर्म सस्कृति part-5 July 30, 2022 July 30, 2022 Loksewa question answer - धर्म संस्कृति Loksewa question answer - धर्म संस्कृति सम्बन्धी जानकारी यो पेजमा राखिएको छ 101.इस्लाम धर्मावलम्बीहरूको प्रमुख चाड कुन-कुन हुन् ? A.इद र वकरीद B.क्रिसमस र न्यु year C.दशैं र तिहार 102.इस्लाम धर्मका प्रवर्तक को हुन् ? A.पैगम्बर मोहम्मद B.गुरू नानक C.ब्रम्हा D.येसु 103.मुस्लिमहरू दिनमा कतिपटक प्रार्थना गर्छन् ? A.चार पटक B.पाँच पटक C.छ पटक D.आठ पटक 104.गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँलाई के भनिन्छ ? A.कासी B.बोधगया C.लंका D.मधुगाउँ 105. A. B. C. D. 106.यहुदी धर्मको धर्मग्रन्थलाई के भनिन्छ? A.पुराण B.बेद C.कैबाल D.बाइबल 107.बराहको रूप धारण गरी हिरण्यकश्यपुलाई वध गर्ने भगवान् को हुन् ? A.राम B.कृष्ण C.शिव D.विष्णु 108. एक मात्र ईश्वर भनी हिन्दू धर्ममा कसलाई भनिन्छ? A.शिव B.गणेश C.ब्रहम D.बिष्णु 109.हिन्दू र बौद्ध धर्मका साझा देवता कसलाई मानिन्छ? A.मच्छिन्द्रनाथ B.इन्द्र C.शिव D.कृष्ण 110.वेदव्यासकी पत्नी को हुन् ? A.सीता B.पिंगला C.इन्दिरा D.प्रेमा 111.ताओ धर्म कुन देशमा प्रचलित छ ? A.चीन B.जापान C.कोरिया D.सिंगापुर 112.शितलादेवीको वाहनलाई के हो ? A. गधा B.हाँस C.परेवा D.मयुर 113.कुम्भकर्णकी पत्नीको नाम के हो ? A.अग्निदेवी B.वज्रज्वाला C. मायादेवी D.कुमारी 114.द्रौपदीबाहेक अर्जुनकी अर्को पत्नी को थिइन् ? A.मायादेवी B.प्रेममाया C.चित्रांगदा 115.महारभारतमा कति श्लोक छन् ? A.१० हजार B.५० हजार C.७ हजार D.१ लाख 116.इन्द्रको वाहन के हो ? A.ऐरावत हात्ती B.नन्दी C.हाँस D.सिंह 117.वायुको वाहनलाई के भनिन्छ ? A.हात्ती B.सिंह C.मृग D.मयुर 118. नेपालमा धार्मिक सहिष्णुता र सहअस्तित्त्वको थालनी कुन कालदेखि भएको मानिन्छ ? A.राणा B.मल्ल C.शाह D.लिच्छवी 119.मुस्ताङ जिल्लास्थित मुक्तिनाथमा कतिवटा गौमुखी धारा छन्? A.१११ ओटा B.१०८ ओटा C.१०१ ओटा D. १०९ ओटा 120.विश्वमा सबभन्दा धेरै मूर्ति कसको छ ? A. शिव B.गुरू नानक C.बुद्ध D.गणेश 121.बाल्मीकि ऋषिको वास्तविक नाम के हो? A.मानबिर B.अस्टराम C.रत्नाकर D.महेश 122.नेपालीहरूले बुद्धलाई केको अवतार मान्छन् ? A.बोदिशात्व B.भगवान विष्णु C.शिव D.ब्रम्हा 123.पुरातत्त्व विभागले सन् १९८० को दशकमा गरेको प्रारम्भिक सर्वेक्षणअनुसार नेपाल राज्यभर कति सांस्कृतिक सम्पदा रहेको उल्लेख छ ? A.करिब ५ हजार B.करिब २ हजार C.करिब १ हजार D.करिब ४ हजार 124.हास्यव्यंग्यको उत्सव भनी कुन पर्वलाई चिनिन्छ ? A.भोटे जात्रा B.गाईजात्रा C.इन्द्र जात्रा D.लाखे जात्रा 125.नेपाली समाजको विशेषता हिन्दु र बौद्ध दुवै धर्मको साझा ग्रन्थ कुनलाई मानिन्छ ? A.वेद B. गीता C.कुरान D.बाइबल "Sharing is caring."