धर्म सस्कृति part-5

Loksewa question answer - धर्म संस्कृति

Loksewa question answer - धर्म संस्कृति सम्बन्धी जानकारी यो पेजमा राखिएको छ

101.इस्लाम धर्मावलम्बीहरूको प्रमुख चाड कुन-कुन हुन् ?





102.इस्लाम धर्मका प्रवर्तक को हुन् ?





103.मुस्लिमहरू दिनमा कतिपटक प्रार्थना गर्छन् ?





104.गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँलाई के भनिन्छ ?





105.





106.यहुदी धर्मको धर्मग्रन्थलाई के भनिन्छ?





107.बराहको रूप धारण गरी हिरण्यकश्यपुलाई वध गर्ने भगवान् को हुन् ?





108. एक मात्र ईश्वर भनी हिन्दू धर्ममा कसलाई भनिन्छ?





109.हिन्दू र बौद्ध धर्मका साझा देवता कसलाई मानिन्छ?





110.वेदव्यासकी पत्नी को हुन् ?





111.ताओ धर्म कुन देशमा प्रचलित छ ?





112.शितलादेवीको वाहनलाई के हो ?





113.कुम्भकर्णकी पत्नीको नाम के हो ?



114.द्रौपदीबाहेक अर्जुनकी अर्को पत्नी को थिइन् ?





115.महारभारतमा कति श्लोक छन् ?





116.इन्द्रको वाहन के हो ?





117.वायुको वाहनलाई के भनिन्छ ?





118. नेपालमा धार्मिक सहिष्णुता र सहअस्तित्त्वको थालनी कुन कालदेखि भएको मानिन्छ ?





119.मुस्ताङ जिल्लास्थित मुक्तिनाथमा कतिवटा गौमुखी धारा छन्?





120.विश्वमा सबभन्दा धेरै मूर्ति कसको छ ?





121.बाल्मीकि ऋषिको वास्तविक नाम के हो?





122.नेपालीहरूले बुद्धलाई केको अवतार मान्छन् ?





123.पुरातत्त्व विभागले सन् १९८० को दशकमा गरेको प्रारम्भिक सर्वेक्षणअनुसार नेपाल राज्यभर कति सांस्कृतिक सम्पदा रहेको उल्लेख छ ?





124.हास्यव्यंग्यको उत्सव भनी कुन पर्वलाई चिनिन्छ ?





125.नेपाली समाजको विशेषता हिन्दु र बौद्ध दुवै धर्मको साझा ग्रन्थ कुनलाई मानिन्छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!