धर्म सस्कृति part-6 July 30, 2022 July 30, 2022 Loksewa question answer - धर्म संस्कृति सम्बन्धी जानकारी Loksewa question answer - धर्म संस्कृति सम्बन्धी जानकारी यो पेजमा राखिएको छ 126.सरकारले कमैया प्रथा अर्थात् हलिया प्रथा अन्त्यको घोषणा कहिले गर्यो ? A. वि.सं. २०५४ श्रावण १२ B.वि.सं. २०५६ श्रावण २१ C.वि.सं. २०५८ श्रावण ५ D.वि.सं. २०५७ श्रावण २ 127. घोडाभेडा प्रथा नेपालको कुन ठाउँमा प्रचलित प्रथा हो ? A.डोल्पा B.मुगु C.हुम्ला D.जुम्ला 128.गाईलाई केको प्रतीकका रूपमा पूजा गरिन्छ ? A.स्वरस्वती B.पार्वती C.लक्ष्मी D.दुर्गा 129.पशुपति क्षेत्रले कति भू-भाग ओगटेको छ ? A.२६५ हेक्टर B.२५० हेक्टर C.२९८ हेक्टर D.२६४ हेक्टर 130.सर्वप्रथम कमलरीमुक्त जिल्ला घोषणा गरिएको जिल्ला कुन हो ? A.डोटी B.दमक C.दाङ D.झापा 131.दास प्रथाको अन्त्यपछि करियाबाट अमलेख पाएकालाई कुन जात तथा थर दिइएको थियो ? A.थारु B.लुइँटेल C.नेवार D.भुजेल 132.नेपालमा कानुनीरूपमा छुवाछुत प्रथाको अन्त्य कहिले भएको हो ? A.वि.सं. २०२२ B.वि.सं. २०२१ C.वि.सं. २०२० D.वि.सं. २०२३ 133.समुद्र मन्थन गर्दा निस्किएको विषलाई के भनिन्छ ? A.काल विष B.कालकुट विष C.प्यासा विष D.कोटकाल विष 134.सामाजिक कलंकका रूपमा रहेको सती प्रथालाई चन्द्रशमशेरले ..... मा अन्त्य भएको घोषणा गरेका थिए। A.वि.सं. १९७८ B.वि.सं. १९७४ C.वि.सं. १९७७ D.वि.सं. १९७६ 135.हिन्दु धर्म परम्परामा कति प्रकारका विवाह पद्धति रहेका छन् ? A.९ B.४ C.५ D.८ 141.नेपालको सबभन्दा ठूलो स्तूप कुन हो? A.स्वयम्भूनाथ B.विश्व शान्ति स्तूप C.बौद्धनाथ D.नमोबुद्ध 142.'लदी पूजा' कुन जातिमा प्रचलित छ ? A.माझी B.माझी C.मगर D.थारु 143.वैदिक कालमा सबैभन्दा ठूलो मानिस को हुन्थ्यो ? A.पण्डित B.मन्त्री C.राजा D.पुरोहित 144.वेदव्यासलाई कसको अवतार मानिन्छ ? A.शिव B.भगवान विष्णु C.ब्रम्हा D.गणेश 145.गलेश्वर महादेवको मन्दिर कुन जिल्लामा पर्छ? A.डोल्पा B.झापा C.मुस्ताङ D. म्याग्दी 136.सरस्वती नाच कुन जातिसंग सम्बन्धित छ ? A.मगर B.तामाङ C.नेवार D.शेर्पा 137.गौतम बुद्धले आफ्ना उपदेश कुन भाषामा दिएका थिए ? A.नेवा भाषा B.नेपाली भाषा C.लामा भाषा D.पाली भाषा 138.वसन्तपञ्चमी अर्थात् श्रीपञ्चमीमा कुन देवीको पूजा गरिन्छ ? A.लक्ष्मी B.गणेश C.सरस्वती D.बिष्णु 139.काग र कुकुरलाई कसको दूतका रूपमा पूजा गरिन्छ ? A.बिष्णु B.शिव C.यमराज D.गणेश 140.महाभारतमा 'हलधर' भनी कसलाई चिनिन्छ? A.अर्जुन B.बलराम C.भिम D.लक्ष्मण 146.भविष्यमा गौतम बुद्ध सन्यासी बन्ने छन् भनी भविष्यवाणी गर्ने व्यक्ति को थिए? A.कौशिक B.सम्बर्द्धन C.कौडिण्य D.आगनिगुरु 147.गौरा पर्वमा कुन देवताको पूजा गरिन्छ ? A.शिव र पार्वतीको B.लक्ष्मी C. बिष्णु D.भद्रकाली 148.गायत्री मन्त्रमा कुन देवताको प्रशंसा गरिएको छ ? A.बिष्णु B.इन्द्र C. कृष्ण D.सुर्य 149.ऋग्वेदमा सबभन्दा बढी कसको प्रशंसा गरिएको छ ? A.बिष्णु B.इन्द्र C.किष्ण D.राम 150.महभारतको युद्धपश्चात् पाण्डव पक्षका ७ जना बाँचेका थिए भने कौरव पक्षका कति जना बाँचेका थिए? A. आठ B.दश C.पाँच D.चार "Sharing is caring."