धर्म सस्कृति part-7

Loksewa question answer - धर्म संस्कृति

Loksewa question answer - धर्म संस्कृति सम्बन्धी जानकारी यो पेजमा राखिएको छ

151.गजुर नभएको नेपालको एक मात्र मन्दिर कुन हो ?





152.आशुतोष भनी कुन भगवानलाई भनिन्छ ?





153.'आर्क पक्ष' र 'कुमारतन्त्र' नामक पुस्तक कसले लेखेका थिए?





154.लक्ष्मीको वाहन लाटोकोशेरो हो भने सरस्वतीको वाहन के हो?





155.महाभारतमा वर्णित इन्द्रप्रस्थ सहर हालको कुन ठाउँमा पर्छ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!