Nepalko bhugol - यो पेजमा तपाईहरुले loksewa को खरिदार ,नासू,शिक्षकसेवा , अधिकृत , आदिको तयारी को लागि महत्तोपुर्ण Nepalko bhugol सम्बन्धी बहुकल्पिक प्रश्नहरुको तयारी गर्न सक्नुहुन्छ -Nepalko bhugol परिक्षाको हिसाबले धेरै महत्तोपुर्ण बिषय हो ध्यान दिएर पद्नुहोला
76.गण्डकी नदीको नामकरण कुन ऋषिको नामबाट गरिएको हो ?
77.गोही पाइने नेपालको एक प्रमुख नदी ............ दाङ उपत्यका हुँदै बग्दछ।
78.विश्वको सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी कुन हो ?
79.वागगंगा नदीको लम्बाइ कति रहेको छ ?
80.सप्तगण्डकीको सबैभन्दा लामो नदी कुन हो ?
81.देउती बज्यैको मन्दिर कहाँ पर्छ?
82.हलेसी महादेव मन्दिर कहाँ पर्छ?
83.नाम्जा घाँटी कुन जिल्लामा पर्छ?
84.अलैंची खेतीका लागि प्रख्यात जिल्ला कुन-कुन हुन् ?
85.नेपालको सीमावर्ती जिल्लासँग मात्र सीमाना जोडिएका जिल्ला कतिवटा छन् ?
86.प्रसिद्ध तीर्थस्थल पाथीभरा' कुन जिल्लामा पर्छ?
87. नेपालको कुन ठाउँमा सोडा पाइएको छ ?
88.चीनलाई मात्र छुने जिल्ला कति छन् ?
89.पशुपति क्षेत्र कति भू-भागमा फैलिएको छ ?
90.छिन्नमस्ता भगवतीको मन्दिर सप्तरी जिल्लामा पर्छ भने गढिमाईको मन्दिर कुन जिल्लामा पर्छ?
91.भारतलाई मात्र छुने जिल्ला २५ वटा छन् भने चीनसमेत भारतलाई छुने जिल्ला कति छन्?
92.सिम्रौनगढ कुन जिल्लामा पर्छ?
93.नेपाल नामक गाउँ विश्वको कुन देशमा रहेको छ ?
94.नेपालमा चियाखेतीको सुरुवात कहिले र कहाँबाट भएको हो?
95.हुक्काको नली र राडीपाखीका लागि प्रसिद्ध स्थान कुनलाई मानिन्छ ?
96.नेपालबाट भारत र चीनपछि तेस्रो नजिक पर्ने देश कुन हो?
97.क्षेत्रफलका हिसाबले भक्तपुरभन्दा डोल्पा जिल्ला कति गुना ठूलो छ ?
98.गोरखा नामक टोल विश्वको कुन देशमा पर्छ?
99."नेपाल संसारकै सबैभन्दा सुन्दर र विभिन्नताको देश हो भन्नमा म कहिल्यै हिच्किचाउँदिन भन्ने विद्वान का हुन् ?
100.काठमाडौं समुद्र सतहदेखि कति मिटर उचाइमा रहेको छ ?