पर्यटन part-१

Loksewa question answer

Loksewa question answer - पर्यटन

Loksewa question answer
Loksewa question answer -पर्यटनसम्बन्धी जानकारीहरु खरिदार , नासु , शिक्षक, अधिकृत ,अन्य थुप्रै क्षेत्रको परिक्षामा सोदिने गरिन्छ यो पेजमा तपाइले Loksewa question answer हरु सिक्न सक्नुहुन्छ

1.आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार कोभिड संक्रमणका कारण सन् २०२० मा नेपालमा पर्यटक आगमनको संख्या कति प्रतिशतले कमी आयो ?





2. नेपालमा पर्यटन मन्त्रालयको स्थापना कहिले गरिएको थियो ?





3. नेपालमा सवैभन्दा बढी पर्यटक कुन उद्देश्यका लागि आउने गर्छन् ?





4.नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित 'भिजन २००५' को अवधारणा ल्याउने व्यक्ति को हुन् ?





5.नेपालको पर्यटनमा हाइ सिजन भनी चिनिने महिना कुन हो ?





6. नेपालमा सबैभन्दा बढी पर्यटक कुन महाद्वीपबाट आउने गरेका छन् ?





7.नेपालमा सर्वप्रथम पर्यटन गुरुयोजना कहिले तयार गरिएको हो ?





8.नेपालमा सबभन्दा धेरै पर्यटक कुन राष्ट्रबाट आउने गर्छन् ?





9.नेपालमा पर्यटक प्रहरीको व्यवस्था कहिले भएको हो ?





10.नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?





11.सन् २००२-२००३ लाई कुन वर्षका रूपमा मनाइयो ?





12.नेपालमा हाल प्रचलित पर्यटन नीति कुन हो ?





13.पर्यटकहरूले पदयात्रा अनुमति पत्र कुन निकायबाट लिनुपर्ने व्यवस्था छ ?





14.नेपालमा 'हाइ अल्टिच्युड स्पोर्टस् ट्रेनिङ सेन्टर' को स्थापनाका लागि चयन गरिएको ठाउँ कुन हो ?





15.पहिलो अन्तरिक्ष महिला पर्यटक को हुन् ?





16.नेपालमा सर्वप्रथम पर्यटन नीति कहिले लागू गरियो ?





17.नेपालको कुन गाउँलाई सार्क राष्ट्रकै नमुना गाउँका रूपमा मानिएको छ ?





18.नेपालको इतिहासमा पहिलो पर्यटक कसलाई मानिन्छ ?





19.विश्व पर्यटन सङ्घ (World Tourism Organization) को छोटकरी नाम परिवर्तन गरी के बनाइएको छ ?





20.पर्यटकीय दृष्टिले नेपाललाई विश्वमा पहिचान गराउने मुख्य ब्राण्ड के हो ?





21.नेपालमा एसियापछि सबैभन्दा बढी पर्यटक कुन क्षेत्रबाट आउने गरेका छन् ?





22.'Send Home a Friend' कुन योजनाको पर्यटन प्रबर्द्धनसम्बन्धी कार्यनीति हो ?





23.पर्यटन वर्ष २०११ मा कति पर्यटक भित्र्याउने लक्ष्य लिइएको थियो ?





24.नेपाल पर्यटन वर्ष २०११ को नारा के हो ?





25.ललितपुर जिल्लाको विशंखुनारायणको कोटडाँडामा प्याराग्लाइडिङ उडान कहिलेदेखि सुरु गरियो?





26.नेपालमा सर्वप्रथम पर्यटन गुरुयोजना कहिले बनाइएको थियो ?





27.नेपालको पहिलो गाउँ पर्यटन केन्द्र कुन हो ?





28.'पर्यटनका लागि सँगसँगै' भन्ने नाराका साथ नेपाल पर्यटन वर्ष २०११ को औपचारिक शुभारम्भ कहिले गरिएको थियो ?





29.पर्यटन वर्ष २०११ को औपचारिक सुरुवात कहिलेबाट भयो ?





30.नेपालमा औपचारिक रूपमा होम स्टेको सुरुवात कहिलेदेखि भएको हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!