बिज्ञान प्रबिधि part-4

Loksewa question answer

Loksewa question answer - बिज्ञान प्रबिधि

loksewa question asnwer
Loksewa question answer - बिज्ञान प्रबिधि खरिदार ,नासु ,शिक्षक , अधिकृतको परिक्षाको लागि महत्तोपुर्ण रहेको छ यो पेजमा बिज्ञान प्रबिधि सम्बन्धी Loksewa question answer हरु part part गरि राखिएको छ ​

76.आर्किमिडिजको जन्म कहाँ भएको थियो ?





77.पाई को मान 22/7 हुन्छ भनी पत्ता लगाउने व्यक्ति को हुन् ?





78.वृत्तको क्षेत्रफल र परिधि निकाल्ने सूत्र कसले पत्ता लगाएका थिए ?





79.'On the Measurement of the Circle' नामक प्रसिद्ध पुस्तक कसले लेखेका हुन् ?





80.कुनै पनि वस्तु पानीमा तैरने नियम (Law of Floating) पत्ता लगाउने वैज्ञानिक को हुन् ?





81.पेच (Screw) को सिद्धान्त कसले पत्ता लगाएका हुन् ?





82.Optics सम्बन्धी शक्तिशाली Lense र ऐना कसले पत्ता लगाएका हुन् ?





83.प्रयोगात्मक विज्ञानका पिता भनी चिनिने वैज्ञानिक को हुन् ?





84.धेरै ठूलो संख्यालाई सानो पारी लेख्ने तरिका पत्ता लगाउने व्यक्ति को हुन् ?





85.आर्किमिडिजको जीवनी लेख्ने व्यक्ति को हुन् ?





86.ऐनाद्वारा सूर्यको प्रकाश परावर्तन गराई शत्रु पक्षका जहाजमा आगो लगाई भगाउने व्यक्ति को थिए ?





87. आर्किमिडिजको मृत्यु कहिले भएको थियो ?





88.ग्यालिलियो ग्यालिलीको जन्म कहिले भएको थियो ?





89.ग्यालिलियोको जन्म कहाँ भएको थियो ?





90.ग्यालिलियोले मेट्रिक पास कुन विश्वविद्यालयबाट गरेका थिए ?





91.चिकित्सा विषय अध्ययनका लागि विश्वविद्यालय भर्ना भएका ग्यालिलियो पछि कुन विषय अध्ययन गर्न थाले ?





92.चन्द्रमाको आफ्नै प्रकाश नभएको तथ्य पत्ता लगाउने वैज्ञानिक को हुन् ?





93.कोपर्निकसको 'सूर्य केन्द्रित सिद्धान्त'लाई समर्थन गर्ने प्रमुख वैज्ञानिक को हुन् ?





94.पेन्डुलमको आविष्कार कसले गरेका हुन् ?





95.ग्यालिलियोले दूरदर्शक यन्त्र (Telescope) को आविष्कार कहिले गरेका थिए ?





96.पृथ्वी गोलो छ भनी प्रमाणित गर्ने वैज्ञानिक को हुन् ?





97.तापमापक यन्त्र, ज्यामितीय कम्पास, पानीको सतह बढाउने यन्त्रको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?





98.भ्याकुममा ठूला वा साना सबै वस्तुहरू एउटै प्रवेगले खस्छन् भनी कसले पत्ता लगाए ?





99.सूर्य स्थिर छ र सूर्यको वरिपरि पृथ्वी लगायतका ग्रहहरू घुम्छन् भनी पत्ता लगाउने वैज्ञानिक को हुन् ?





100.ग्यालिलियोले १८० फिट अग्लो पिसाको मिनारमा गुरुत्वबलसम्बन्धी चर्चित प्रयोग कहिले गरेका थिए ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!