बिज्ञान प्रबिधि part -5

Loksewa question answer

Loksewa question answer - बिज्ञान प्रबिधि

loksewa question asnwer
Loksewa question answer - बिज्ञान प्रबिधि खरिदार ,नासु ,शिक्षक , अधिकृतको परिक्षाको लागि महत्तोपुर्ण रहेको छ यो पेजमा बिज्ञान प्रबिधि सम्बन्धी Loksewa question answer हरु part part गरि राखिएको छ ​

101.सर्वप्रथम वृहस्पति ग्रहको उपग्रह पत्ता लगाउने वैज्ञानिक को हुन् ?





102. Little Balance नामक पुस्तक कसले लेखेका थिए ?





103.ग्यालिलियोको मृत्यु कहिले भएको थियो ?





104.सर आइज्याक न्यूटनको जन्म कहिले भएको थियो ?





105.आइज्याक न्यूटनको जन्म कहाँ भएको थियो ?





106.न्यूटनले कुन कलेजमा गणितका प्रोफेसर भएर अध्यापन गरेका थिए ?





107.सन् १७०४ मा प्रकाशित Optics नामक कृतिका लेखक को हुन् ?





108.न्युटनले आफ्नो प्रसिद्ध कृति Principia कुन भाषामा लेखेका थिए ?





109.न्युटनले Optics नामक पुस्तक कुन भाषामा लेखेका थिए ?





110.सूर्यमा ७ रंग हुन्छन् भन्ने कुरा इन्द्रेणी र वर्णपटको उदाहरणबाट प्रष्ट पार्ने वैज्ञानिक को हुन् ?





111.न्यूटनले चाल सम्बन्धमा प्रतिपादन गरेका नियम कति छन् ?





112. इनर्सिया न्यूटनको चालसम्बन्धी कुन नियमसंग सम्बन्धित छ ?





113. सबै ग्रहहरू सूर्यतर्फ आकर्षित हुन्छन् भन्ने तथ्य न्युटनले कहिले पत्ता लगाएका हुन् ?





114.सूर्यको प्रकाश सात रङ्गका प्रकाश मिलेर बनेको हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक को हुन् ?





115.न्यूटनको मृत्यु कहिले भएको थियो ?





116.जोन डाल्टनको जन्म कहिले भएको थियो ?





117.जोन डाल्टनको जन्म कहाँ भएको थियो ?





118.आणविक सिद्धान्त (Atomic Theory) कसले प्रतिपादन गरेका हुन् ?





119.पदार्थको अणुभित्र इलेक्ट्रोन, प्रोटोन र न्यूटोन हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक को हुन् ?





120.Multiple Proportion को नियम कसले प्रतिपादन गरेका हुन् ?





121.जोन डाल्टनको मृत्यु कहिले भएको थियो ?





122.माइकल फाराडेको जन्म कहिले भएको थियो ?





123.माइकल फाराडेको जन्म कहाँ भएको थियो ?





124.जेनेरेटरको आविष्कार कसले गरेका हुन् ?





125.माइकल फाराडेले पानी तान्ने मेसिनको आविष्कार कहिले गरेका हुन् ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!