बिज्ञान प्रबिधि part-7

Loksewa question answer

Loksewa question answer - बिज्ञान प्रबिधि

loksewa question asnwer
Loksewa question answer - बिज्ञान प्रबिधि खरिदार ,नासु ,शिक्षक , अधिकृतको परिक्षाको लागि महत्तोपुर्ण रहेको छ यो पेजमा बिज्ञान प्रबिधि सम्बन्धी Loksewa question answer हरु part part गरि राखिएको छ ​

151.लुई पाश्चरको मृत्यु कहिले भयो ?





152.थोमस अल्भा एडिसनको जन्म कहिले भएको थियो ?





153.थोमस अल्भा एडिसनको जन्म कहाँ भएको थियो ?





154.थोमस अल्भा एडिसनले ग्रामोफोनको आविष्कार कहिले गरेका थिए ?





155.विद्युत् बल्व, चलचित्र क्यामेरा र प्रोजेक्टरको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?





156."Genius is 1% inspiration and 99% perspiration" भन्ने वैज्ञानिक को हुन् ?





157.टेलिफोनबाट सर्वप्रथम Hello शब्द प्रयोग गर्ने वैज्ञानिक को हन ?





158. हालसम्म सबैभन्दा धेरै वैज्ञानिक आविष्कार गर्ने वैज्ञानिकका रूपमा कसलाई चिनिन्छ ?





159.थोमस अल्भा एडिसनले कतिवटा वैज्ञानिक आविष्कार गरेका थिए ?





160.आफ्नो नाम आफै बिर्सने वैज्ञानिक को हुन् ?





161.थोमस अल्भा एडिसनमा कुन खालको शारीरिक अपांगता थियो ?





162.वैज्ञानिकहरूका पनि वैज्ञानिक भनी कसलाई चिनिन्छ ?





163.टाइपराइटरको आविष्कारक को हुन् ?





164.लाउडस्पिकरका आविष्कारक को हुन् ?





165.मिमोग्राफको आविष्कारक को हुन् ?





166.थोमस अल्भा एडिसनले भौतिक शास्त्र विषयमा नोबेल पुरस्कार कहिले प्राप्त गरेका थिए ?





167. थोमस अल्भा एडिसनको मृत्यु कहिले भयो ?





168.म्याडम क्यूरीको जन्म कहिले भएको थियो ?





169.म्याडम क्यूरीको जन्म कहाँ भएको थियो ?





170.म्याडम क्यूरीको बाल्यकालको नाम के थियो ?





171.रेडियम पत्ता लगाएबापत क्यूरी दम्पतीलाई कहिले नोबेल पुरस्कार प्रदान गरियो ?





172.नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो महिला को हुन् ?





173. रेडियमका आविष्कारक को हुन् ?





174." रक्त क्यान्सर (Blood Cancer) रोगकै कारण म्याडम क्यूरीको मृत्यु कहिले भयो ?





175.रेडियो सञ्चारका आविष्कारक को हुन् ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!