बिज्ञान प्रबिधि

Loksewa question answer

Loksewa question answer - बिज्ञान प्रबिधि

loksewa question asnwer
Loksewa question answer - बिज्ञान प्रबिधि खरिदार ,नासु ,शिक्षक , अधिकृतको परिक्षाको लागि महत्तोपुर्ण रहेको छ यो पेजमा बिज्ञान प्रबिधि सम्बन्धी Loksewa question answer हरु part part गरि राखिएको छ

1.समयको जानकारी गराउने महत्वपूर्ण साधन घडीको आविष्कार कसले गरेका हुन् ?





2. डिजेल इन्जिनका आविष्कारक को हुन् ?





3. एड्विन आर्मस्ट्रङले एफ.एम. रेडियोको आविष्कार कहिले गरेका हुन् ?





4.फोटोकपी मेसिनको आविष्कार कसले र कहिले गरेका हुन् ?





5.नेपालमा पहिलोपल्ट टेस्ट ट्युब प्रविधिबाट शिशुको जन्म कहिले भयो ?





6.नेपालका प्रथम टेस्टट्युब बेबीको नाम के हो ?





7.सर्वप्रथम क्लोनिङ प्रविधिबाट जन्माइएको भेडाको नाम के हो ?





8.ध्वनिको तीब्रता कुन एकाइमा नापिन्छ ?





9.कति डिग्री सेल्सियसमा पानीको घनत्व सबभन्दा बढी हुन्छ ?





10.सबैभन्दा क्रियाशील धातु कुन हो ?





11.सबैभन्दा गह्रौं धातु ओस्मियम हो भने सबैभन्दा हल्का धातु कुन हो ?





12. हावामा अक्सिजनको मात्रा कति हुन्छ ?





13.समुद्रको गहिराइ नाप्ने यन्त्रलाई के भनिन्छ ?





4.सबैभन्दा हलुका ग्यास कुन हो ?





15.विरुवाको उत्पत्ति तथा विकासबारे अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?





16. टेलिभिजनका आविस्कारक को हुन् ?





17.दूधको शुद्धता नाप्ने यन्त्रलाई के भनिन्छ ?





18. कति माइक्रोनभन्दा कमको प्लास्टिक उत्पादन गर्न रोक लगाइएको छ ?





19.सामान्य तापक्रममा पग्लने धातु कुन हो ?





20.मानिसको वैज्ञानिक नाम के हो ?





21.कलमको नीवलाई दहो र घर्षण प्रतिरोधक बनाउन त्यसको टुप्पामा कुन धातुको प्रयोग गरिन्छ ?




22.खाना पकाउने ग्यास (LPG) मा ब्युटेन ग्यास (CH10) हुन्छ भने गोबर ग्यासमा कुन ग्यास हुन्छ ?





23.कमिलाको टोकाइमा मेथनोइक एसिडका कारणले पोल्छ भने चिलाउनेको बोक्रामा कुन रसायनले गर्दा चिलाउँछ ?





24.Theory of Electromagnetic Waves का प्रतिपादक को हुन् ?





25.वायुमण्डलीय चाप नाप्ने यन्त्रलाई ब्यारोमिटर भनिन्छ भने तापको परिमाण नाप्ने यन्त्रलाई के भनिन्छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!