स्वस्थ , रोग part-1

Loksewa question answer - स्वस्थ , रोग सम्बन्धी जानकारी

Loksewa question answer - स्वस्थ , रोग सम्बन्धी जानकारी यो पेजमा राखिएको छ

1."उच्चतम स्वास्थ्य प्राप्ति तथा अनुभूति गर्नु प्रत्येक मानवको जन्मसिद्ध अधिकार हो र देशको सरकारले प्रत्येक नागरिकको स्वास्थ्यप्रति जिम्मेवार हुनुको साथै व्यक्ति तथा समाजको स्वास्थ्य आवश्यकता पूरा गर्ने जिम्मेवारी लिन सक्नुपर्छ” यो भनाइ कसको हो ?





2.सामान्यतया गर्भ रहेको कति हप्तापछि बच्चा जन्मन्छ ?





3. वयस्क मानिसको रक्तचाप (Blood Pressure) कति हुनुपर्छ ?





4.सामान्यतया मानिसले एक मिनेटमा कतिपटक स्वास फेर्दछ ?





5.श्वासप्रश्वासको गति मस्तिष्कको कुन भागले निर्धारण गर्छ ?





6.......... को मात्रा कम भएमा मानिसको शरीरमा निलोपन (Cyanosis) देखिन्छ।





7.कुन सरुवा रोगलाई अन्तर्राष्ट्रिय रोग (International Disease) भनी चिनिन्छ ?





8.दादुरा रोगको विषाणु कहिले पत्ता लागेको हो ?





9.मानव शरीरको अस्थिपञ्जर प्रणाली कतिवटा हाडहरू मिलेर बनेको हुन्छ ?





10.भिटामिन 'ए' को रासायनिक नाम के हो ?





11.मानिसको शरीरमा भएको कुन रक्त समूहलाई Universal Receiver भनिन्छ ?





12.मानिसको शरीरमा भएको कुन रक्त समूहलाई Universal Donor भानन्छ ?





13.कुन भिटामिनको कमीले चोट लागेको ठाउँबाट रगत धेरै बग्दछ ?





14.नेपालमा कहिलेदेखि जापानिज इन्सेफ्लाइटिस खोप अभियान सुरु गरिएको हो ?





15.सार्स (Severe Acute Respiratory Syndrom) सर्वप्रथम कहाँ देखा परेको हो ?





16.'स्वाइन फ्लु' अर्थात् इन्फ्लुएन्जा ए एचवानएनवानलाई WHO ले कहिले महामारी रोग घोषणा गर्यो ?





17.मानिसको शरीरमा पानीको मात्रा कति प्रतिशत हुन्छ ?





18.Antipyretic भन्नाले कस्तो औषधिलाई बुझाउँछ ?





19.ECG नामक यन्त्र कुन अंगको परीक्षणका लागि प्रयोग गरिन्छ ?





20.ECG को पूरा रूप के हो ?





21.Poliomyelitis रोगको संक्रमण काल (Incubation period) कति हो ?





22.भ्यागुते रोग (Diphtheria) कुन विषाणुबाट लाग्ने रोग हो ?





23.रेबिज रोग (Rabies) कुन जीवाणुको संक्रमणले लाग्छ ?





24.मानिसको शरीरमा कति प्रकारका मांसपेशी हुन्छन् ?





25.मानिसमा सामान्यतया यौवन अवस्था कति वर्षदेखि सुरु हुन्छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!