स्वस्थ रोग part-2

Loksewa question answer - स्वस्थ , रोग सम्बन्धी जानकारी

Loksewa question answer - स्वस्थ , रोग सम्बन्धी जानकारी यो पेजमा राखिएको छ

26.विफर रोग कुन जीवाणुको कारणबाट लाग्छ ?





27. औलो रोग कसरी सर्दछ ??




28.असाध्य रोग भनेको के हो ?





29.छैटौं शताब्दीमा रोममा महामारीको रूपमा फैलिएको रोग कुन हो ?





30.सातौं शताब्दीमा भारतीय उपमहाद्वीपमा महामारीको रूपमा फैलिएको रोग कुन हो ?





31. जनस्वास्थ्यसम्बन्धी पहिलो कानुन बनाउने देश कुन हो ?





32.बेलायतमा Public Health Act कहिले जारी भएको थियो ?





33.गाइनेटिक्स भन्नाले के बुझिन्छ ?





34.जनस्वास्थ्य कार्यक्रमको सुरुआत कुन रोगको महामारीका कारणबाट भएको मानिन्छ ?





35.व्याक्टेरियाबाट लाग्ने रोग कुन होइन ?





36.क्षयरोगको जिवाणु सर्वप्रथम कसले पत्ता लगाएका हुन् ?





37.क्षयरोगको जिवाणु सर्वप्रथम कहिले पत्ता लागेको हो?





38. क्षयरोग विरुद्ध दिइने खोपलाई के भनिन्छ ?





39.BCG को पूर्णरूप के हो ?





40.भ्यागुते रोग र लहरे खोकी विरुद्ध दिइने भ्याक्सिन कुन हो ?




41.बच्चालाई दादुरा विरुद्धको खोप कहिले दिइन्छ ?





42.पक्षघात विरुद्ध दिइने खोप कुन हो ?




43.हैजा रोग कुन किटाणुबाट लाग्छ ?





44.भिरिङ्गी (Syphilis) रोग कुन किटाणुको संक्रमणबाट लाग्छ ?





45.यौनजन्य रोग सुजाक (Gonorrhoea) कुन किटाणुका कारण लाग्छ ?





46.AIDS को पूर्ण रूप के हो ?





47.एड्स रोग सर्वप्रथम कहिले पत्ता लागेको हो ?





48.एड्स रोग सर्वप्रथम कहाँ पत्ता लागेको हो ?





49.एड्स रोगको उत्पत्ति कहाँबाट भएको मानिन्छ ?





50.हेपाटाइटिस 'बी' केमा संक्रमण हुने रोग हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!