स्वस्थ रोग part -3

Loksewa question answer - स्वस्थ , रोग सम्बन्धी जानकारी

Loksewa question answer - स्वस्थ , रोग सम्बन्धी जानकारी यो पेजमा राखिएको छ

51.शरीरका लागि आवश्यक तत्वहरूको प्रमुख तत्व ........... हो।





2.सापु रोग नेपालमा कहिले देखिएको हो ?





53.रोगहरूको आनुवंशिक कारण पत्ता लगाउनका लागि 'क्लिनिकल जेनेटिक युनिट' वि.सं. २०७० मा .......... बाट सुरु भएको सेवा हो।





54.नेपालमा पोषण कार्यक्रमको सञ्चालन कहिलेदेखि गरिएको हो ?





55.क्यान्सर रोग पत्ता लगाउन प्रयोग गरिने अत्याधुनिक उपकरण PET को पूरा रुप के हो ?





56.लिंग परिवर्तन गर्ने विश्वको पहिलो व्यक्ति को हुन् ?





57.विश्वको पहिलो नर्स .......... लाई मानिन्छ।





58.कुन रोगलाई आँखाको साइलेन्ट किलर भनेर चिनिन्छ ?





59.नेपाल आँखा बैंकको स्थापना कहिले भएको हो ?





60.नेपालमा क्षयरोगको उपचारका लागि डट्स कार्यक्रम कहिलेदेखि सुरु भएको हो ?





61.नेपालमा सर्वप्रथम पोलियो खोप ............ मा खुवाइएको थियो ।





62.नेपालमा हात्तीपाइले रोग विरुद्धको अभियान कहिलेदेखि सुरु भएको हो ?





63.नेपालमा लागू औषधि नियन्त्रण ऐन कहिले आएको हो ?





64.सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र कहिलेदेखि सञ्चालनमा आएको हो ?





65.मानव मुटुको फैलिने तथा खुम्चिने क्रियालाई सञ्चालन गर्न जडान गरिने यन्त्रलाई के भनिन्छ ?





66.शारीरिक तथा मानसिक स्फुर्ति बढाउन खेलाडीहरूले नशालु औषधि सेवन गरे नगरेको पत्ता लगाउन गरिने परीक्षणलाई के भनिन्छ ?





67.मस्तिष्क ज्वरो अर्थात् इन्सेफलाइटिस कुन जातको लामखुट्टेको टोकाइबाट सर्छ ?





68.रगतका प्रकारहरू पत्ता लगाउने वैज्ञानिक को हुन् ?





69.अक्सिजनको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?





70.जनै खटिरा (Herpes Zoster) कुन भाइरसका कारण हुने रोग हो ?





71. CT Scan मा CT को पूरा रूप के हो ?





72.कुन भिटामिनको कमीले मुख तथा ओठमा घाउ आउने गर्छ?





73.शिशु मृत्युदर गणना गर्दा कति वर्ष उमेरका बच्चालाई लिइन्छ ?





74.धनुष्टंकार विरुद्ध १५-४४ वर्ष उमेरका महिलालाई दिइने खोप कुन हो ?





75.DPT को पूरा रूप के हो ?




"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!