स्वस्थ रोग part -4

Loksewa question answer - स्वस्थ , रोग सम्बन्धी जानकारी

Loksewa question answer - स्वस्थ , रोग सम्बन्धी जानकारी यो पेजमा राखिएको छ

76.मानव शरीरको सबभन्दा सानो हाड कहाँ हुन्छ ?





77.मानव शरीरको सबभन्दा सानो हाड कुन हो ?





78.मानव शरीरको सबभन्दा लामो हाड कहाँ हुन्छ?





79.सामान्यतया बच्चा जन्मिएको कति समयपछि उसको तौल दोब्बर हुन्छ ?





80.Scurvy रोग कुन भिटामिनको कमीले लाग्ने गर्छ ?





81.Pellegra रोग कुन भिटामिनको कमीले लाग्छ ?





82.बेरी-बेरी कुन भिटामिनको कमीले लाग्ने रोग हो ?





83.जलवियोजन (Dehydration) भनेको के हो ?





84.स्वस्थ वयस्क मानिसको शरीरको सामान्य तापक्रम कति हुन्छ ?





85.सानो आन्द्राको लम्बाइ कति हुन्छ ?





86.हाड नरम हुने (Rickets) कुन भिटामिनको कमीले लाग्छ ?





87.कालाजार रोग कसरी सर्छ ?





88.Antibiotic Pencillin का आविष्कारक को हुन् ?





89.नेपाल सरकारले २० वर्षे स्वास्थ्य नीति कहिले ल्याएको हो ?





90.नेपालमा झाडापखाला रोग नियन्त्रण कार्यक्रम कहिलेदेखि सञ्चालन गरियो ?





91.नेपालमा औलो उन्मुलन सङ्घको स्थापना कहिले गरिएको हो ?





92.रक्तअल्पता भनेको के हो ?





93.रतन्धो (Night Blindness) रोग कुन भिटामिनको कमीले लाग्छ ?





94.नेपालमा पहिलोपटक कानुनी रूपमा मृगौला प्रत्यारोपण गराउने व्यक्ति को हुन् ?





95.जापानिज इन्सेफ्लाइटिस रोग कसरी सर्छ ?





96.म्यादे ज्वरो (Typhoid) कुन जीवाणु (Bacteria) को कारणबाट आउँछ?





97.नवजात शिशु अवस्था भन्नाले कति उमेरसम्मलाई बुझिन्छ ?





98.गर्भवती महिलाले कम्तीमा कतिपटक Antenatal checkup गराउनुपर्छ ?





99.Low Birth Weight भन्नाले जन्मँदा कति तौल भएको बच्चालाई बुझाउँछ ?





100.बढी औषधि प्रयोग गर्दा देखा पर्ने असरलाई के भनिन्छ ?




"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!