स्वस्थ रोग part-5

Loksewa question answer - स्वस्थ , रोग सम्बन्धी जानकारी

Loksewa question answer - स्वस्थ , रोग सम्बन्धी जानकारी यो पेजमा राखिएको छ

101.भ्यासेक्टोमी गरेका व्यक्तिले गर्भ निरोधका लागि कति अवधिसम्म सहवास गर्दा अस्थायी साधन प्रयोग गर्नुपर्छ ?





102.Typhoid को निदान गर्न गरिने परीक्षण के हो ?





103.दादुरा रोग सबभन्दा पहिले कुन अंगमा देखा पर्छ ?





104.आँखा दान पछि उपयोग हुने भाग कुन हो ?





105.चमेराको टोकाइबाट लाग्ने रोग कुन हो ?





106.WHO ले “सबैका लागि स्वास्थ्य सेवा जनताको अधिकार" भनी Basic Health Element को घोषणा कहिले गरेको थियो ?





107.आउँ कति प्रकारका हुन्छन् ?





108.एमोविक आउँ कुन जीवाणुका कारण लाग्छ ?





109.बेसिलरी आउँ कुन जीवाणुका कारण लाग्छ ?





110.फुकेनास रोग कुन तत्त्वको कमीले लाग्छ ?





111.ओ.पी.डी. (OPD) को पूरा रूप के हो ?





112.रेडक्रसका जन्मदाता को हुन् ?





113. नेपाल रेडक्रस सोसाइटीको स्थापना कहिले भएको हो ?





114.नेपाल परोपकार संस्थाको स्थापना कहिले भएको हो ?





115.नेपाल परोपकार संस्थाका संस्थापक को हुन् ?





116.विश्व स्वास्थ्य सङ्घ (WHO) को स्थापना कहिले भएको हो ?





117.नेपालले विश्व स्वास्थ्य सङ्घ (WHO) को सदस्यता कहिले प्राप्त गरेको हो ?





118.युनिसेफ (United Nations International Children's Fund) को स्थापना कहिले भएको हो ?





119.अन्तर्राष्ट्रिय परिवार नियोजन सङ्घको स्थापना कहिले भएको हो ?





120.सन्तुलित भोजनको अभावले हुने स्वास्थ्यसम्बन्धी समस्यालाई के भनिन्छ ?





121.मोतिबिन्दु रोग आँखाको कुन भागसँग सम्बन्धित छ ?





122.शरीर वृद्धिका निम्ति चाहिने सबै पदार्थ कुन खानेकुरामा पाइन्छ ?





123.१ ग्राम कार्बोहाइड्रेटले कति क्यालोरी शक्ति दिन्छ ?





124.दूधलाई कुन विधिबाट निर्मलीकरण गरी खानयोग्य बनाइन्छ ?





125.आयोडिनको कमीले लाग्ने रोग कुन हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!