स्वस्थ रोग part -6

Loksewa question answer - स्वस्थ , रोग सम्बन्धी जानकारी

Loksewa question answer - स्वस्थ , रोग सम्बन्धी जानकारी यो पेजमा राखिएको छ

126.नेपाल सरकारले विद्युतीय सञ्चार माध्यमबाट धुम्रपानको विज्ञापनमा कहिलेदेखि रोक लगाएको हो ?





127. पाचन प्रणालीमा बढी मात्रामा उपयोग हुने एसिड कुन हो ?





128.खानामा फलामको कमीले लाग्ने रोग कुन हो ?





129.नेपालमा वर्षेनी कुन दरले तापक्रम बढेको अनुमान छ ?





130.नेपालमा स्वास्थ्य दिवस कहिले मनाउने गरिन्छ?





131.विश्वमा इबोला (Ebola) रोग सर्वप्रथम कहिले पत्ता लागेको हो ?





132.जनस्वास्थ्यका लागि इबोलाले अन्तर्राष्ट्रिय स्तरमा आपतकालीन अवस्था सिर्जना भएको घोषणा विश्व स्वास्थ्य संगठनले कहिले गयो ?





133.डेंगु रोग कुन लामखुट्टेको टोकाइबाट सर्दछ ?





134.नेपालमा डेंगु रोग पहिलोपल्ट कहिले देखिएको हो ?





135.





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!