1.
सिकारूले चिन्तन मनन् गर्ने तलको मध्ये कुन सँग सम्बन्धित छ?
2.
नेपालमा शिक्षण अध्ययन अनुमति पत्र सर्वप्रथम कहिले दिइएको थियो ?
3.
पाठ्यक्रम राखेका उद्देश्य पुरा गर्न सञ्चालन गर्ने क्रियाकलापलाई के भनिन्छ ?
4.
घटना अध्ययन कुन प्रकुतिको अनुसन्धानसंग सम्बन्धित छ ?
5.
प्रश्नोत्तर विधिको विशेषता तलको मध्ये कुन हो ?
6.
एकतर्फी सञ्चार नेतुत्वको कुन शैली अर्न्तगत पर्दछ ?
7.
नेपालका सबै जिल्लाहरूका सम्पुर्ण विद्यालयमा EMIS को प्रयोग कहिलेबाट भयो ?
8.
कार्यमुलक अनुसन्धानको फाइदा तलका मध्ये कुन होइन ?
9.
दृस्टी विहिन वहिर, सुस्त श्रवण र बौद्धिक वा शारिरिक रूपले अपाङ्ग बालबालिकाई प्रदान गरिने शिक्षालाई कस्तो शिक्षा भनिन्छ ?
10.
सामाजिक न्यायलाई क्रियाकलापको रूपमा व्याखया तलका मध्ये कसले गरेका हुन ?
11.
शिक्षकको गुणस्तरीय शिक्षामा तलको मध्ये कुन भुमिका हो ?
12.
गुणस्तरीय शिक्षाको लगानी सुचकमा नपर्ने तत्व तलको मध्ये कुन हो ?
13.
राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार आधारभुत शिक्षा देहायका मध्ये कुनलाई मानेको छ ?
14.
माध्यमिक तहको पाठ्यक्रम, २०७१ का अनुसार के को पहिचान सहित समसामयिक प्रविधिलाई व्यवसायिक व्यवसायिक प्रवर्धन र मानवहितमा प्रयोग गर्ने उद्देश्य माध्यमिक तहको रहेको छ ?
15.
मिश्र : ? भारत : गंगा
16.
अनुसन्धानले कुनै पनि पक्षमा देखिएका कमजोरीहरूका पहिचान गर्नु तलको मध्ये कुन हो ?
17.
वि.स. २०१० मा स्थापित राष्ट्रिय शिक्षक प्रशिक्षण केन्द्रले कहिलेबाट तालिम दिन सुरू गर्यो ?
18.
कार्यमुलक अनुसनधानको विशेषता तलका मध्ये कुन होइन ?
19.
सामाजिकरणको अनौपचारिक निकाय कुन हो ?
20.
सामुहिक उद्देश्य प्राप्तिका लागि परिस्थितिअनुसार अनुयायीहरूलाई प्रभाविति पार्न सक्ने क्षमता गुणलाई__भानिन्छ ?
21.
नवजात अवस्थाका विशेषता मध्ये तलको कुन पर्दैन ?
22.
आधारभुत शिक्षा पाठ्यक्रम, २०६९ ले अङ्क प्राप्त गरकोलाई 'क' श्रेणीमा राखेको छ ?
23.
विद्यार्थी आफैले आफनो बारेमा गर्ने मुल्याङ्कनलाई के भनिन्छ ?
24.
अनुसन्धानको निष्कर्षको शिक्षण सिकाइमा उपयोग गर्दा सिकाइको कुन पक्षमा सहयोग पुग्दछ ?
25.
कम्प्युटर मेमोरिमा विद्युतीय शक्ति काटिदा डाटाहरू मेटिने प्रक्रियालाई के भनिन्छ ?
26.
लेटर ग्रेडिङ प्रणाली को सर्वप्रथम प्रयोग गर्ने प्रोफेसर तलका मध्ये को हुन् ?
27.
आत्माको विज्ञान भन्ने मनोविज्ञानको यो धारणा कहिले सम्म कायम रहयो ?
28.
समुहबाट विचार लिने नेतुत्वको कुन शैली अर्न्तगत पर्दछ ?
29.
विद्यालयमा शिक्षामा गुणस्तर अभिवृद्वि हुन नसक्नुका कारण तलको मध्ये कुन हो ?
30.
विधालय सुधार योजनाको पहिलो भाग के सँग सम्बन्धित छ ?
31.
2000,3000,6000, 15000,?
32.
विकल्पमा दिइएका अक्षरहरूलाई मिलाउदा अर्थपुर्ण शब्द बन्दछन् त्यस्ता शब्दहरूमध्ये एउटा विकल्पबाट बन्ने अर्थपुर्ण शब्द अन्य भन्दा फरक (odd) बन्दछ । त्यस्तो फरक एवं नमिल्ने विकल्प छान्नुहोस ।
33.
कम्प्युटरमा प्रयोग हुने आई.सी. चिप केले बनेका हुन्छ ?
34.
राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङकन परिषदले पाठ्यक्रमको मरूयौदालाई स्वीकुतिका लागि कहाँ पेश गर्दछ ?
35.
'इन्टरनेटका पिता कसलाई मानिन्छ ?
36.
राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले माध्यमिक तह कक्षा ११-१२ वार्षिक कति पाठ्यघण्टा पठनपाठन हुने व्यवस्था गरेको छ ?
37.
प्राथमिक तहमा मातुभाषाको पठनपाठनको सुरूवात कहिलेदेखि भएको हो ?
38.
विद्यालय क्षेत्र विकास योजना २०१६-०२३ ले योजनाको अन्त्यसम्म कक्षा ५ मा नेपाली विषयको सिकाई उपलब्धि प्रतिशत कति पुयाउने लक्ष्य लिइएको छ ?
39.
जान्ने मान्छे संगको सम्पर्कमा रहेर सिपमा दक्षता हासिल गर्नु कुन धारणा हो ?
40.
इन्टरनेटमा पहँच भएका विद्यार्थीहरूलाई विद्यालयहरूले अनलाइन पठनपाठन गर्दा कसले उतपादन गरेको सामग्री प्रयोग गर्नुपर्दछ ?
41.
महिलालाई पनि पुरूष सरह प्रत्येक क्षेत्रमा समानता हुनुपर्छ भनी संयुक्त राष्ट्रिसंघको वडापत्र कहिले पारित भएको थियो ?
42.
छुटटै अनुक्रिमिका आवश्यक नपर्ने फाइलिङ विधि कुन हो ?
43.
शिक्षण सिकाइका देहायका चरणहरूमध्ये पहिलो कुन क्रममा पर्दछ ?
44.
शोषण विरुद्धको हक संविधानको कति धारामा छ ?
45.
देहायका मध्ये कुन चाँहि सुक्ष्म योजना कुन हो ?
46.
आधारभुत शिक्षा पाठ्यक्रम २०७६ अनुसार कक्षा ४-८ मा मातृभाषा/ स्थानीय विषयका लागि वार्षिक कति पाठ्यघण्टा भार छुटयाइएको छ ?
47.
शिक्षा ऐन, २०२८ अनुसार जिल्ला शिक्षा समितिमा प्रमुख जिल्ला अधिकारी कुन पदमा रहने व्यवस्था छ ?
48.
अनौपचारिक प्रौढ विधालयमा प्रा. वि. तह कति बर्षको हुन्छ?
49.
राष्ट्रिय, पाठयक्रम प्रारूप, २०७६ अनुसार सिकाइ क्षमता स्तर तह कति रहेको छ ?
50.
शिक्षा विद coubn का अनुसार विद्यार्थीले पढे र कति प्रतिशत सिक्दछ ?