नेपालको भूगोल part-1

Nepalko bhugol -नेपालको भूगोल

Nepalko bhugol
Nepalko bhugol - यो पेजमा तपाईहरुले loksewa को खरिदार ,नासू,शिक्षकसेवा , अधिकृत , आदिको तयारी को लागि महत्तोपुर्ण Nepalko bhugol सम्बन्धी बहुकल्पिक प्रश्नहरुको तयारी गर्न सक्नुहुन्छ -Nepalko bhugol परिक्षाको हिसाबले धेरै महत्तोपुर्ण बिषय हो ध्यान दिएर पद्नुहोला

1.नेपालले एसिया महादेशको कति प्रतिशत भाग ओगटेको छ ?





2. नेपालको पूर्व-पश्चिम औसत लम्बाइ कति रहेको छ ?





3. नेपालका नदीनालाहरूबाट कति जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना छ ?





4.नेपालको सबभन्दा होचो भू-भाग कुन हो ?





5.नेपालमा एकहजारभन्दा बढी नदीनालाहरू ११ किलोमिटरभन्दा बढी लामा छन् भने कति नदीनालाहरू १६० किलोमिटर भन्दा बढी लामा छन् ?





6.म्याग्दी जिल्लालाई हिमाली जिल्लाको रुपमा कहिले वर्गीकरण गरिएको हो ?





7. नेपालका हिमाली जिल्ला कतिओटा छन् ?





8.नेपाल समुद्र सतहदेखि कति किलोमिटर टाढा छ ?





9.हिमाली प्रदेशको उत्तर-दक्षिण चौडाइ कति रहेको छ ?





10.नेपालको प्रामाणिक समय कुन स्थानलाई आधार मानी निर्धारण गरिएको छ ?





11.नेपालमा कतिओटा पहाडी जिल्लाहरु रहेको छ ?





12.नेपाल एसियाको कुन भागमा अवस्थित छ ?





13.अम्बाको लागि प्रमुख स्थान कुन हो ?





14.हिमाली प्रदेश कति उचाइमा अवस्थित छ ?





15.विश्वकै सर्वोच्च चुचुरो सगरमाथा (८,८४८.८६ मिटर) नेपालको कुन जिल्लामा रहेको छ ?





16.नेपालको कुन क्षेत्रलाई 'अन्न भण्डार' भनी चिनिन्छ ?





17.तराई प्रदेश समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ?





18.कोशी नदीलाई भारतमा अर्को कुन नामले चिनिन्छ ?





19.तराईका जिल्लाहरुको संख्या कतिओटा रहेको छ ?





20.चुरे पहाडको अधिकतम उचाइ कति रहेको छ ?





21.नेपालमा साना ठूला गरी कति नदीनालाहरू छन् ?





22. कोशी नदीको नामकरण कुन ऋषिको नामबाट भएको हो ?





23.भित्री मधेशमा पर्ने जिल्लाहरू कतिओटा छन् ?





24.जलस्रोतका दृष्टिले ब्राजिलपछि विश्वको दोस्रो समृद्ध राष्ट्र कुन हो ?





25.नेपालका नदीहरूको जलभण्डार क्षमता कति छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!