Nepalko itihas (नेपालको इतिहास )
Nepalko itihas – नेपालको इतिहास लोकसेवा परीक्षाको हिसाबले अतिनै महत्त्वपूर्ण पाठ हो। नेपालको इतिहासको बारेमा सबै कुराहरू जान्नु पर्ने हुनाले यो नेपालको इतिहास अतिनै महतत्वपूर्ण हुन्छ। हामीले यो पेजमा लोकसेवा परीक्षामा नेपालको इतिहासबाट सोध्न सकिने महत्त्वपूर्ण 497 प्रश्न उत्तर समावेश गरेका छौं । यो पेजमा तपाईंले नेपालको लिचिविकाल सम्बन्धी सामान्यज्ञान ,मल्लकाल सम्बन्धी सामान्यज्ञान , राणाकाल सम्बन्धी सामान्यज्ञान , २०४६ सालको जनआन्दोलन , घटनाक्रम, राजनीतिक चलखेल , राजा प्रजा सम्बन्धी जानकारीहरु र अन्य थुप्रै प्रश्न उत्तर राखेका छौं । कृपया धैर्य गरेर पढ्नुहोला लोकसेवा परीक्षाको हिसाबले यो अत्यन्तै महतोपूर्ण हो ।
नेपालको इतिहास सम्बन्धी प्रश्नहरू धेरै भएकाले हामीले यसलाई एउटै पोस्टमा समावेश गर्न सकेनौं त्यसैले हामीले यसको part part बनाएर हाम्रो वेबसाइटमा रहेको छौं जुन तपाईंले तल दिएको लिंकमा click गरेर तुरुन्तै पढ्न सक्नु हुन्छ । यो पेजमा राखिएको सबै प्रश्न उत्तरहरु विभिन्न लोकसेवा आयोग मान्यता प्राप्त किताब , विभिन्न शिक्षण संस्था , इन्टरनेट, शिक्षक हरुबाट संकलन गरिएको हो । यदि कुनै प्रश्नको उत्तर गलत रहेको छ भने comment मार्फत हामीलाई जानकारी दिन नभुल्नु होला ।हामी तपाईंको comment खेर जान दिने छैनौं ।
PART -21
PART -22
PART -23
PART -24
हाम्रो website मा आएर आफ्नो अमूल्य समय ज्ञान लिनको लागि खर्चिनु भएकोमा हृदय देखिनै धन्यवाद व्यक्त गर्दछौ । हाम्रो website को HOME PAGE मा गएर अन्य थुप्रै प्रश्नहर पनि गर्न नभल्नु होला ।