पर्यटन July 27, 2022 July 27, 2022 पर्यटन 1.आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार कोभिड संक्रमणका कारण सन् २०२० मा नेपालमा पर्यटक आगमनको संख्या कति प्रतिशतले कमी आयो ? A.७२.०८ प्रतिशत B.६५.०८ प्रतिशत C.७०.०८ प्रतिशत D.८०.०८ प्रतिशत 2. नेपालमा पर्यटन मन्त्रालयको स्थापना कहिले गरिएको थियो ? A.वि.सं. २०३३ फागुन १२ B.वि.सं. २०३२ मंशिर १० C. वि.सं. २०३१ कार्तिक १५ D.वि.सं. २०३० पुष १९ 3. नेपालमा सवैभन्दा बढी पर्यटक कुन उद्देश्यका लागि आउने गर्छन् ? A.शिक्षा B.मनोरञ्जन C.गजीर D.शान्तिको खोजीमा 4.नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित 'भिजन २००५' को अवधारणा ल्याउने व्यक्ति को हुन् ? A.चन्द्र शमशेर B.ध्रुबराज जोशी C.जापानका ताकासी मियाहारा D. बिपिन कुँवर 5.नेपालको पर्यटनमा हाइ सिजन भनी चिनिने महिना कुन हो ? A.मार्च B.जनावरी C.मे D.अक्टोबर 6. नेपालमा सबैभन्दा बढी पर्यटक कुन महाद्वीपबाट आउने गरेका छन् ? A.यूरोप B.एसिया C. दक्षिण अमेरिका D.यूरोप 7.नेपालमा सर्वप्रथम पर्यटन गुरुयोजना कहिले तयार गरिएको हो ? A.सन् १९७३ B.सन् १९७२ C.सन् १९७७ D.सन् १९७४ 8.नेपालमा सबभन्दा धेरै पर्यटक कुन राष्ट्रबाट आउने गर्छन् ? A.भारत B.बंगलादेश C.अमेरिका D.पाकिस्तान 9.नेपालमा पर्यटक प्रहरीको व्यवस्था कहिले भएको हो ? A.वि.सं. २०३६ B.वि.सं. २०३४ C.वि.सं. २०३१ D.वि.सं. २०३५ 10.नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ? A. वि.सं. २०५५ पौष १६ B.वि.सं. २०५५ भाद्र १५ C.वि.सं. २०५५ पौष १६ D.वि.सं. २०५१ माघ १० 11.सन् २००२-२००३ लाई कुन वर्षका रूपमा मनाइयो ? A.घुमफिर वर्ष B.शान्ति नेपाल वर्ष C.गन्तव्य नेपाल वर्ष (Destination Nepal Year) D.नेपाल भ्रमण वर्ष (Visit Nepal Year) 12.नेपालमा हाल प्रचलित पर्यटन नीति कुन हो ? A.पर्यटन नीति, २०६५ B.पर्यटन नीति, २०६० C.पर्यटन नीति, २०६४ D.पर्यटन नीति, २०६२ 13.पर्यटकहरूले पदयात्रा अनुमति पत्र कुन निकायबाट लिनुपर्ने व्यवस्था छ ? A. श्रम बिभाग B.राजस्व बिभाग C. पर्यटन बिभाग D.अध्यागमन विभाग 14.नेपालमा 'हाइ अल्टिच्युड स्पोर्टस् ट्रेनिङ सेन्टर' को स्थापनाका लागि चयन गरिएको ठाउँ कुन हो ? A.डोल्पा B.दोलखा C. सोलुखुम्बु D.ईलाम 15.पहिलो अन्तरिक्ष महिला पर्यटक को हुन् ? A.पेगी व्हाइटसन B.माई जेमिसन C.भ्यालेन्टिना तेरेस्कोवा D.अनुसेह अन्सारी 16.नेपालमा सर्वप्रथम पर्यटन नीति कहिले लागू गरियो ? A.वि.सं. २०५३ B.वि.सं. २०५२ C.वि.सं. २०५१ D.वि.सं. २०५० 17.नेपालको कुन गाउँलाई सार्क राष्ट्रकै नमुना गाउँका रूपमा मानिएको छ ? A.चिसापानी गाउँ B.घले गाउँ C.कृपा गाउँ D.नाम्चे गाउँ 18.नेपालको इतिहासमा पहिलो पर्यटक कसलाई मानिन्छ ? A.सम्राट अशोक B.हेनरी डी C.पाउलो D.लुथेर पोन्ग 19.विश्व पर्यटन सङ्घ (World Tourism Organization) को छोटकरी नाम परिवर्तन गरी के बनाइएको छ ? A.WTO B.UNTO C.WNTO D.UNWTO 20.पर्यटकीय दृष्टिले नेपाललाई विश्वमा पहिचान गराउने मुख्य ब्राण्ड के हो ? A.one nepali monk B.sherpas C.Naturally Nepal, Once is not enough. D.Everest treak 21.नेपालमा एसियापछि सबैभन्दा बढी पर्यटक कुन क्षेत्रबाट आउने गरेका छन् ? A.अफ्रीका B.ऑस्ट्रिलिया C.यूरोप D.पश्चिम युरोप 22.'Send Home a Friend' कुन योजनाको पर्यटन प्रबर्द्धनसम्बन्धी कार्यनीति हो ? A.१२ औं योजना B.१० औं योजना C.११ औं योजना D.१५ औं योजना 23.पर्यटन वर्ष २०११ मा कति पर्यटक भित्र्याउने लक्ष्य लिइएको थियो ? A.१२ लाख B.१० लाख C.१५ लाख D.२० लाख 24.नेपाल पर्यटन वर्ष २०११ को नारा के हो ? A.पर्यटन संगै नेपाल B.मन संगै नेपाल C.पर्यटनका लागि सँगसँगै (Together for tourism) 25.ललितपुर जिल्लाको विशंखुनारायणको कोटडाँडामा प्याराग्लाइडिङ उडान कहिलेदेखि सुरु गरियो? A.वि.सं. २०६४ पौष २० B.वि.सं. २०६६ माघ १८ C.वि.सं. २०६७ चैत्र २८ D.वि.सं. २०६५ पौष २२ "Sharing is caring."